प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस (सुचीसहित)

प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस (सुचीसहित)


  • जन संचार
  • शुक्रबार, १५ बैशाख २०८०
  • 4.5K
    Shares

प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको हाे ।

बढुवा सिफारिसको एक नम्बरमा विश्व अधिकारी रहेका छन् । यस्तै १८ औं नम्बरमा प्रज्वल महर्जन रहेका छन् ।

प्रतिक्रिया