रास्वपाका दुई सदस्यले सपथ लिए तर जसपाका विजयी सदस्य भने अनुपस्थित

रास्वपाका दुई सदस्यले सपथ लिए तर जसपाका विजयी सदस्य भने अनुपस्थित

  • जन संचार
  • शुक्रबार, १५ बैशाख २०८०
  • 3.9K
    Shares

रास्वपाका दुई सदस्यले सपथ लिए तर जसपाका विजयी सदस्य भने अनुपस्थित

आज उपनिर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन् ।

काठमाडौं बाहिरै रहेकाले र्का सांसद उपेन्द्र यादव भने शपथ ग्रहणमा अनुपस्थित रहे ।

वैशाख १० गते भएको उपनिर्वाचनमा बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव, चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित भएका थिए ।

लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गरेका छन् ।

प्रतिक्रिया