बारा र चितवनमा मत गन्ने तयारी : तनहुँमा कांग्रेसका भट्टराईको भन्दा रास्वपाका वाग्लेको दोब्बर मत

बारा र चितवनमा मत गन्ने तयारी : तनहुँमा कांग्रेसका भट्टराईको भन्दा रास्वपाका वाग्लेको दोब्बर मत

  • जन संचार
  • सोमबार, ११ बैशाख २०८०
  • 3.6K
    Shares

आइतबार भएको उपनिर्वाचन मध्ये बारा २ र चितवन २ को मतगणना अझिसम्मा हुन सकेको छैन भने तनहुँ १ मा भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका उम्मेदवार गोबिन्द भट्टराईलाई दोब्बर मतले उछिनेका छन् भने त्यहाँ प्रमुख प्रतिपक्षी दल एमालेका उम्मेदवार सर्बेन्द्र खनाल तेश्रो स्थानमा रहेका छन्।

प्रतिक्रिया