सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित बृद्धाको मृत्यु

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित बृद्धाको मृत्यु


  • जन संचार
  • आइतबार, ३ बैशाख २०८०
  • 5.8K
    Shares

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक बृद्धाको मृत्यु भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो । अस्पतालका अनुसार आइसीयूमा उपचाररत उनमा चैत २६ गते कोरोना पुष्टि भएको थियो ।

उनी मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएकी थिइन् ।

प्रतिक्रिया