छिट्टै निको भएर फर्कने वाचा गर्दै भारतबाट दिए, सांसद चन्द्र भण्डारीले यस्तो भिडियो सन्देश

छिट्टै निको भएर फर्कने वाचा गर्दै भारतबाट दिए, सांसद चन्द्र भण्डारीले यस्तो भिडियो सन्देश


  • जन संचार
  • शुक्रबार, १ बैशाख २०८०
  • 3.9K
    Shares

भारतमा उपचाररत कांग्रेसका सांसद चन्ऽ भण्डारीले, आफू चााडै निको भएर स्वदेश फर्किने सन्देश पठाएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत नयाा वर्षको अवसरमा शुभकामना व्यक्त गरेका उनले आफू चााडै नै स्वदेश फर्किने थप उपचारमा लाग्ने बताएका छन् ।

भिडियो सन्देशमा उनले भनेका छन्, ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरुसित म सहभागी हुन सकिरहेको छैन। तपाईाहरूको माया सद्भाव, प्रेम र प्रार्थना कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ।’
उनले नेपालीको माया र सद्भावका कारण आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताए उनले नयाा वर्षको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया