जुम्लामा अन्तरजातीय बिबाह गर्ने ६० जोडी सम्मानित

जुम्लामा अन्तरजातीय बिबाह गर्ने ६० जोडी सम्मानित

  • जन संचार
  • शनिबार, २५ चैत्र २०७९
  • 12.6K
    Shares

जुम्लामा अन्तरजातीय बिबाह गर्ने ६० जोडी सम्मानित

जुम्लामा नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाको जिल्ला सम्मेलनमा  अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित भएका छन् ।

विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गरेका कारण उनीहरुको हौसला बढाउन र सम्मान जनाउन कार्यक्रम गरिएको नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर नेपालीले बताए ।

सम्मानित जोडीले यो सम्मानले आफ्नो परिवारलाई थप हौसला प्रदान गरेको वताए ।

प्रतिक्रिया