आज यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

आज यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना


  • जन संचार
  • शुक्रबार, २४ चैत्र २०७९
  • 4.5K
    Shares

हावाहुरी वर्षा चट्यांग साथै हिमपात

शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

शुक्रबार राति कोशी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

प्रतिक्रिया