फास्ट बलर गुल्शन झा यू–१९ राष्ट्रिय पुरुष टिमको कप्तान नियुक्त

फास्ट बलर गुल्शन झा यू–१९ राष्ट्रिय पुरुष टिमको कप्तान नियुक्त


  • जन संचार
  • बुधबार, १८ माघ २०७९
  • 3.2K
    Shares

गुल्शन झा यू–१९ को कप्तान नियुक्त

नेपाल क्रिकेट संघ (क्यान)को मंगलबार पोखरा राष्ट्रिय पुरुष टिमको कप्तान नियुक्त गररेको छ ।

नेपाल पुलिसबाट व्यावसायिक क्रिकेट खेल्दै आएका गुल्शनले राष्ट्रिय टिमबाट पनि डेब्यू गरिसकेका छन्। तीव्र गतिका बलरसँगै ब्याटिङमा पनि दखल राख्ने गुल्शनलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेको हो।

क्यानको बैठकले फागुन १४ र १५ गते कर्णाली प्रदेशको सुर्खेतमा वार्षिक साधारण सभा गर्नेसमेत निर्णय गरेको छ।

प्रतिक्रिया