नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु भएको छ ।
बुधबार साँझ ज्वरो आएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको थापाको सचिवालयले जनाएको छ । उनी अहिले घरमै आराम गरिरहेका छन् ।

© 2026 All right reserved to janasanchar.com | Site By : SobizTrend