दार्चुलाको कालापानी नजिकको तिंकर र छाङ्गरु रहेको वडामा एमालेका बोहरा वडाध्यक्ष विजयी

दार्चुलाको कालापानी नजिकको तिंकर र छाङ्गरु रहेको वडामा एमालेका बोहरा वडाध्यक्ष विजयी


  • जन संचार
  • शनिबार, ३१ बैशाख २०७९
  • 3.5K
    Shares

असोकसिंह बोहरा

दार्चुलाको व्याँस गाउँपालिका–१ को अध्यक्षमा एमालेका असोकसिंह बोहरा विजयी भएका छन्। कालापानी नजिक पर्ने तिंकर र छाङ्गरु रहेको वडाको नेतृत्वमा एक सय ९८ मतसहित बोहरा विजयी भएका हुन्।

बोहराका प्रतिद्धन्द्धी कांग्रेसका शंकरसिंह ऐतवालले एक सय ४५ मत ल्याएका छन्। छाङ्गरु र तिंकर दुवै केन्द्रमा गरेर कूल तीन सय ५५ मत खसेको थियो।

प्रतिक्रिया