पोखरा महानगरमा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवारहरु सार्वजनिक (सुचीसहित)

पोखरा महानगरमा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवारहरु सार्वजनिक (सुचीसहित)


  • जन संचार
  • सोमबार, १२ बैशाख २०७९
  • 10.9K
    Shares

नेकपा एमाले कास्की

नेकपा एमालेको तर्फबाट पोखरा महनगरपालिका भित्र रहेका ३३ वटै वडाका वडाध्यक्षका उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको छ ।

निम्न अनुसारका वडाध्यक्षहरु पोखरा महानगरका वडामा नेकपा एमालेको तर्फबाट बैशाख ३० मा हुने स्थानीय चुनावका लागि उम्मेदवार रहनेछन् ।

वडा न १: सहारा प्रधान

वडा न २: दिपक शाह

वडा न ३ :बिष्णु शन्कर ख्वाजु

वडा न ४: मदन मुल्मी

वडा न ५ : बिष्णु बराल

वडा न ६ : बिष्णु भट्टराई

वडा न ७ : किशोर बराल

वडा न ८ : रुद्र नाथ बराल

वडा न ९ : प्रेम गुरुङ्ग

वडा न १०: पवित्रा देवि गुरुङ्ग

वडा न ११: मीन ब गुरुङ्ग

वडा न १२ : देश भक्त केसि

वडा न १३ : बसन्त बराल

वडा न १४: ढोल ब गुरुङ्ग

वडा न १५ : तोरण बानिया

वडा न १६: राजेश गुरुङ्ग

वडा न १७ : राधिका शाही योगि

वडा न १८ : पुस्कल ब थापा

वडा न १९: इमानराज पौडेल

वडा न २०: गङ्गा ब केसि

वडा न २१: दिपक सुवेदी

वडा न २२: प्रकाश गुरुङ्ग

वडा न २३ : शिवलाल पराजुली

वडा न २४: रामचन्द्र थापा

वडा न २५: तिर्थ ब थापा

वडा न २६: सुर्य भण्डारी

वडा न २७: सुर्य मणि लामिछाने

वडा न २८: बैन ब गुरुङ्ग

वडा न २९: श्री प्रसाद गुरुङ्ग

वडा न ३०: सोमनाथ बास्तोला

वडा न ३१ : चिरन्जिवी बन्जारा

वडा न ३२: खेम पुन

वडा न ३३: शिव प्रसाद आचार्य

प्रतिक्रिया