नेकपा माओवादी केन्द्रले मनोनीत हुने केन्द्रीय समितिका सदस्यहरु प्रस्ताव गरेको छ। सोमबारको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पार्टीका कमिटीहरूबाट सिफारिस भएका नामहरूबाट सदस्यहरूको सूची तयार गरी वाचन गरेका हुन्।
जसअनुसार ९७ जना केन्द्रीय सदस्य तथा प्रस्तावित सदस्यहरूको सूची प्रचण्डले पेस गरेका छन्। खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नाम प्रचण्डले पेस गरेका हुन्। यसअघि माओवादीले २४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरी र ज्वाई नै पार्टी केन्द्रीय कमिटी सदस्य बनेका छन् । ठकमा केन्द्रीय समितिलाई पूर्णता दिने क्रममा कान्छी छोरी गंगा र उनका श्रीमान जीवन आचार्यलाई केन्द्रीय सदस्य घोषणा गरेका हुन् । आचार्य प्रदेश १ को खसआर्य पुरुष युवाबाट र गंगा वागमती प्रदेशबाट खसआर्य महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन् ।
समानुपातिक र खुलातर्फ
दलित पुरुषतर्फ
शंकर दुलाल-बागमती,
ठाकुर बिक-लुम्बिनी,
टेक बहादुर मिजार-बागमती,
रणेन्द्र बराइली-बागमती,
कर्णबहादुर बिक-सुदूरपश्चिम,
रामलाल बिक-कर्णाली
दलित महिला अनिता परियार-प्रदेश १
दलित महिला युवा सपना परियार-प्रदेश १,
मुस्लिम पुरुष अतर हुसेन-लुम्बिनी रजि हैदर-मधेस कोहिद अन्सारी-मधेस इश्रार खान-लुम्बिनी मुस्लिम महिला शेख चाँद तारा-मधेस
मधेसी पुरुष सूर्य नाथ यादव-मधेस अशोक जयशवाल-मधेस सत्य नारायण भगत-मधेस दिलीप शाह-मधेस उमेश कुमार यादव-मधेस रामसिंह यादव-मधेस राधेश्याम पासवान-मधेस शिवराम यादव-
गैरभौगोलिक मधेसी महिला निशा साह-मधेस इन्धु शर्मा-मधेस तारा महतो-मधेस रूबी कर्ण-मधेस सुनिता महतो-मधेस दुलारी हरिजनको ठाउँमा अनिता हरिजन (प्रस्ताव) सोनिया यादव-लुम्बिनी
खस आर्य महिला भेष कुमारी रावत-प्रदेश भवानी थापा-मधेस कञ्चन खनाल-बागमती गंगा दाहाल-बागमती कमल नहकी-गण्डकी करूणा बस्नेत-प्रदेश सीता आचार्य-लुम्बिनी
जनजाती पुरुष देवेन्द्र श्रेष्ठ-बागमती क्षेत्रबहादुर श्रेष्ठ-मधेस कुशल लिम्बु-प्रदेश१ दीर्घ श्रेष्ठ-बागमती धनबहादुर मास्की-लुम्बिनी दीनेश महर्जन-बागमती राजकाजी महर्जन-बागमती रञ्जित तामाङ सत्य नारायण शेरचन-गण्डकी भीम कुमारी बाड्खा-लुम्बिनी
जनजाती महिला पार्वती पुन-धन कुमारी रोका दिलमाया रोका-गण्डकी दुर्गाराई-प्रदेश१ सिर्जना तरामु-लुम्बिनी मधेस
थारू पुरुष विजय महतो-मधेस बिनिता थारु-सुदूरपश्चिम
खस आर्य युवा जीवन आचार्य-प्रदेश सुमन देवकोटा-गण्डकी सुदीप कुँवर, गण्डकी रमेश मल्ल खिल प्रसाद बुढाथोकी-प्रदेश१
केन्द्रीय प्रतिनिधितर्फ बाबुराम गौतम-प्रदेश१
जनजाती पुरुष सूर्यमान दोङ-बागमती खसआर्य पुरुष इन्द्र गोतामे -बागमती पारसमणि-बागमती शैलेन्द्र घिमिरे-बागमती
जनजाती पुरुष कपिल लामा -गण्डकी खसआर्य पुरुष गोविन्द पौडेल-गण्डकी दीपक कोइराला-गण्डकी कमल चुडाली-लुम्बिनी नारायण अधिकारी-लुम्बिनी गगन ब खड्का-कर्णाली मंगल बहादुर शाही-कर्णाली कर्णबहादुर बस्नेत-कर्णाली
खस आर्य पुरुष युवा झपट साउद-सदूरपश्चिम सिव सिंह ओली-सुदूरुपश्मि रत्न ढकाल-बागमती नरेन्द्र न्यौपाने-लुम्बिनी लिकराज भण्डारी-
गैरभौगोलिक सुरेन्द्र बस्नेत-गैरभौगोलिक दीपक देवकोटा-गैरभौगोलिक उत्तम अधिकारी-गैरभौगोलिक विजय गौतम- प्रकाश विकल्प-गैरभौगोलिक विमल अधिकारी-गैरभौगोलिक डाभरत लामिछाने -गैरभौगोलिक
प्रस्तावित केन्द्रीय प्रतिनिधि खस आर्यपुरुष विष्णु सापकोटा-गैरभौगोलिक हरि ज्ञवाली-सुदूरपश्चिम टेकेन्द्र भट्ट-सुदूरपश्चिम गोपाल शर्मा-कर्णाली खोप बहादुर कणेल-गण्डकी झलक सिंह दमौली-प्रदेश डीपी ढकाल-बागमती
जनजाती पुरुष काली बहादुर मगर
खस आर्य महिला सुनिता गौतम बागमती सावित्री बुढाथोकी मधेस सरस्वती न्यौपाने -लुम्बिनी कृष्णा केसी-लुम्बिनी खस आर्य पुरुष रामनारायण बिडारी-बागमती