एमसीसीबिरुद्धको रिटमा सर्बोच्च प्रशासनले गर्यो दरपिठ, अधिबक्ता भण्डारी पुनः सर्वोच्च जाने तयारी

एमसीसीबिरुद्धको रिटमा सर्बोच्च प्रशासनले गर्यो दरपिठ, अधिबक्ता भण्डारी पुनः सर्वोच्च जाने तयारी


  • जन संचार
  • मंगलबार, १० फाल्गुन २०७८
  • 2.4K
    Shares

janasanchar, supreme court ,सर्बोच्च अदालत

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्धको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।
मंगलबार सर्वोच्च अदालत प्रशासनले भण्डारीको रिट दरपीठ गरिदिएको हो ।

सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै रिट दरपीठ भएको हो । सो दरपीठका विरुद्ध भण्डारी निवेदन लिएर पुनः सर्वोच्च जाने तयारी गरेका छन् ।

अधिवक्ता सुरेन्द्र भण्डारीले एमसीसी अगाडि नबढाउनका लागि अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट लिएर पुगेका थिए ।

प्रतिक्रिया