काठमाण्डौको टेकु अस्पतालमा खोप अभियान एक हप्ताका लागि स्थगित

काठमाण्डौको टेकु अस्पतालमा खोप अभियान एक हप्ताका लागि स्थगित


  • जन संचार
  • आइतबार, ९ माघ २०७८
  • 2.7K
    Shares

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान स्थगित भएको छ ।

अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरिएको हो ।

अस्पतालले आइतबार  एक प्रेस विज्ञप्ति जारी गर्दै भोलि (सोमबार) देखि अर्को आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको जानकारी दिएको छ ।

प्रतिक्रिया