प्रम देउवाले फेरि डाके सर्वदलीय बैठक, एमाले जाला कि नजाला ?

प्रम देउवाले फेरि डाके सर्वदलीय बैठक, एमाले जाला कि नजाला ?


  • जन संचार
  • शनिबार, ८ माघ २०७८
  • 2.8K
    Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान साढे ९ बजेका लागि फेरी सर्वदलीय बैठक डाकेका छन् ।

शुक्रबार साँझ बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपश्चात् स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक डाकेका हुन् ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । संसद् अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने यसअघि पनि डाकिएको सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ ।

प्रतिक्रिया