प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण पुष्टि

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण पुष्टि


  • जन संचार
  • मंगलबार, ४ माघ २०७८
  • 3.7K
    Shares

प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको छ ।
आफुलाई पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रम देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण नभएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया