जिल्ला प्रशासन कार्यालय कास्कीको आयो यस्तो कडा आदेश

जिल्ला प्रशासन कार्यालय कास्कीको आयो यस्तो कडा आदेश


  • जन संचार
  • शुक्रबार, ३० पुष २०७८
  • 4.4K
    Shares

जिल्ला प्रशासन कार्यालय कास्की

जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लामा कोरोना संक्रमण बढ्दै गएको भन्दै लक डाउनलाई कडाई गर्ने गरी विभिन्न आदेशहरु जारी गरेका छन्।

कास्कीका प्रमुख जिल्ला अधिकारीले आज जारी गरेको आदेशमा सार्वजनिक स्थलमा २५ जना भन्दा धरै भेला हुन रोक लगाइएको छ भने अर्को सूचना जारी नभएसम्म मेला महोत्सव  गर्न प्रतिबन्ध लगाइएको छ।

सार्वजनिक बस, हवाई यात्रा, सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने छ ।

 

 

 

 

प्रतिक्रिया