एनआईसी एसिया बैंक बानेश्वरमा लुटपाट : चार पक्राउ

एनआईसी एसिया बैंक बानेश्वरमा लुटपाट : चार पक्राउ


  • जन संचार
  • शुक्रबार, २३ पुष २०७८
  • 5.3K
    Shares

नयाँ बानेश्वरस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयमा लुटपाट गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । तर प्रहरीले पक्राउ पर्नेको नाम हालसम्म सार्वजनिक गरेको छैन ।
गत पुष १८ गते बैंकबाट भएको १६ लाख रुपैयाँ लुटपाटमा जोडिएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एक अधिकृतले बताए । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया