राष्ट्रपति भण्डारी र प्रम देउवाबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र प्रम देउवाबीच भेटवार्ता


  • जन संचार
  • बिहिबार, २२ पुष २०७८
  • 3.9K
    Shares

प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द भएसँगै उनले आन्तरिक भेटघाटलाई तीव्रता दिइरहेका छन्। त्यही क्रममा आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

आज अपरान्ह ४:३० बजेदेखि ५:३० बजेसम्म राष्ट्रपति निवास शितलनिवासमा उनीहरूबीच भेटवार्ता भएको हो।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले ‘यो नियमित भेटघाट भएको” जानकारी दिदै त्यस भेटमा पछिल्लो समय कोरोना संक्रमण बढेको विषयमा कुराकानी भएको बताए।

प्रतिक्रिया