नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमान्डौमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रस्ताव गरेको दुईसय ३६ जना केन्द्रीय सदस्यको नामावलीलाई अनुमोदन गरेको छ।
प्रज्ञा भवन, कमलादीमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा उनले एकसय २५ समानुपातिक र एकसय ११ जना खुला केन्द्रीय सदस्यको नाम प्रस्ताब गरेका थिए । विधानअनुसार समानुपातिकतर्फ एकसय ५४ र खुलातर्फ एकसय ४५ केन्द्रीय सदस्य हुनेछन् ।
प्रचण्डले प्रस्ताब गरेको केन्द्रीय सदस्यको नामावलीमा समानुपातिक प्रणालीको खसआर्यतर्फ पुरुष १३ जनाको नाम पेश गरेका थिए । त्यस सूचीको पहिलो नम्बरमा अध्यक्ष प्रचण्डले आफ्नो भाई नारायण दाहाल ‘सरल’को नाम राखेका छन् ।
प्रचण्डले प्रस्ताब गरेको केन्द्रीय सदस्यको नामावलीमा खस आर्यतर्फको समानुपातिक सूचीमा श्रीमान श्रीमती परेका छन् । बन्दसत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खसआर्य तर्फको पुरुषकेन्द्रीय सदस्यमा देवेन्द्र पराजुली र महिला सदस्यमा कल्पना धमलाको नाम घोषणा गरेका हुन् ।
खसआर्य पुरुष
नारायण दाहाल, सूर्य सुवेदी, धिरेन्द्र शर्मा, नरबहादुर विष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवराज रेग्मी, तारामान स्वाँर, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली र अच्युतम काफ्ले ।
खसआर्य महिला
आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गङ्गा बेल्बासे, देवी खड्का, धर्मशिला चापागाईं, दामा शर्मा, रेणु चन्द, रेनु दाहाल, सत्या पहाडी, लक्ष्मी न्यौपाने, कुन्ती जोशी, समिता कार्की, टीका बुढाथोकी, गोमा कुँवर, कालिका चलाउने, मुक्तिनी गौतम, हरिमाया शर्मा, मुक्ति चौलागाईं ।
दलित पुरुष
विष्णु विश्वकर्मा, खेम परियार, जगत कामी,
दलित महिला
अञ्जना बिशुङ्खे, मनकुमारी नेपाली, सुशीला सिर्पाली, सीता नेपाली, लक्ष्मी विक, धन विक, शान्ति नेपाली, गीता गहतराज, दुर्गा विक, मेम्बा बस्याल ।
जनजाति पुरुष (११)
अजम्बर राई काङमाङ, रामकुमार राई, मानबहादुर बुढामगर, जीतबहादुर योन्जन, दीपेन्द्रकुमार पुन, तुलाराम घर्तीमगर, राजकाजी गुरुङ, परशुराम तामाङ, हितबहादुर तामाङ, दिलिप प्रजापति, छक्कबहादुर लामा
जनजाति युवा (४)
इन्द्र आङ्बो, हेमकुमार राई, डम्बर घर्तीमगर, नविन जिरेल
जनजाति महिला (२२)
अमृता थापा, ओनसरी घर्ती, कमला रोक्का, कुमारी मोक्तान, ताराकुमारी घर्ती, दुर्गा जयन्ती राई, पार्वती थापा, शशी श्रेष्ठ, लक्ष्मी लामा, सोमती तमु, होमकुमारी खापुङ, सीता थेबे, मणि खुम्बु किराँती, पी घर्ती, लक्ष्मी पुन, मिना तामाङ, सरिता महर्जन, प्रतिमा श्रेष्ठ, उर्मिला लामा, लक्ष्मी गुरुङ, लालकुमारी पुन, माया बल ।
जनजाति युवा महिला (४)
विना मगर, आर तामाङ, ममता ताजपुरिया, कमला दोङ ।
समानुपातिक खसआर्य पुरुषतर्फ
नारायण दाहाल, सूर्यप्रकाश सुवेदी, धीरेन्द्र शर्मा, नरबहादुर बिष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, तारानाथ स्वाँर, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली, अच्युत्तम काफ्ले ।
खसआर्य युवा (महिला–पुरुष)
यशोदा न्यौपाने, ओमकुमारी पौडेल, विमला सिंह, दीपा सिम्खडा, गीता तिमल्सिना, कृष्णा शाह, अम्बिका बुढाथोकी, गोमा कुँवर, रुकु चौलागाईँ, रुक्मिणि गौतम, हरिमाया शर्मा, विजय भण्डारी, दुर्गाप्रसाद चापागाई, अनिल शर्मा, बालहरि सोडारी ।
आदिवासी जनजाति (पुरुष, महिला, युवा)
अजम्बर राई काङमाङ, राजकुमार राई, मानबहादुर मगर, दीपबहादुर योञ्जन, दीपेन्द्रकुमार पुनमगर, तुलाराम घर्तीमगर, राजकाजी गुरुङ, परशुराम तामाङ, हितबहादुर तामाङ, दिलिप प्रजापति, छक्कबहादुर लामा, इन्द्र आङबो, हेमकुमार राई, डम्बर घर्तीमगर, नवीन जिरेल, अमृता थापा, ओनसरी घर्ती, कमला रोका, कुमारी मोक्तान, ताराकुमारी घर्ती, दुर्गा जयन्ती राई, पार्वती थापा, शशी श्रेष्ठ, लक्ष्मी लामा, सोमती तमु, होमकुमारी खापुङ, सीता थेबे, मणि खम्बु, पी घर्ती, लक्ष्मी पुन, मिना तामाङ, रिता महर्जन, प्रतिमा श्रेष्ठ, उर्मिला लामा, लक्ष्मी गुरुङ, बीना मगर, लालकुमारी पुन, माया बल, आर. तामाङ, कमला दोङ ।
दलिततर्फ (पुरुष, महिला, युवा)
विष्णुबहादुर बिक, यमबहादुर परियार, जगत पार्की, अञ्जना बिसंखे, सुशीला श्रीपाइली, सीता बौडेल, मानकुमारी नेपाली, सीता नेपाली, धनमाया बिक, लक्ष्मी बिक, शान्ति नेपाली, गीता गहतराज, दुर्गाकुमारी बिक, पम्फा बसेल, सुवोध श्रीपाइली, पार्वती बिक ।
थारु (पुरुष, महिला, युवा)
सन्तकुमार चौधरी, हरिनारायण चौधरी, देवीलाल चौधरी, अमनलाल मोदी, रुपा चौधरी, अञ्जना चौधरी, अञ्जु चौधरी, दीपा चौधरी, कृष्णा चौधरी, रामकुमारी चौधरी ।
मधेसी (पुरुष, महिला, युवा)
जगत यादव, शिवकुमार मण्डल, रामकुमार यादव, सुरेन्द्र मेहेता, बोधमाया कुमारी यादव, सुनिताकुमारी यादव, घनश्याम यादव ।
मुस्लिम (पुरुष, महिला, युवा)
हकिकुल्लाह मुसलमान, कौशल साह,
खुल्लातर्फ (१११ जना)
नेपबहादुर थारु चौधरी, लक्ष्मणदत्त जोशी, शरदसिंह भण्डारी, खगराज भट्ट, नरेन्द्रबहादुर कुँवर, त्रिलोचन भट्ट, माधव सापकोटा, युवराज चौलागाई, लेखनाथ दाहाल, शालिकराम जम्कट्टेल, श्यामकुमार श्रेष्ठ, हरि दाहाल, महेश्वर दाहाल, हिमाल शर्मा, सन्तु दराई, हितमान शाक्य, कृष्णप्रसाद सापकोटा, धर्मदत्त देवकोटा, मुक्ति प्रधान, ईश्वरीप्रसाद भण्डारी, सुनील मानन्धर, हरिबोल गजुरेल, पुष्पकमल दाहाल प्रचण्ड, दिलिप महर्जन, सुदन किँराती, किरणकुमार राई, सुरेश राई, हेमराज भण्डारी, राजेन्द्र कार्की, एकचन्द्र बराल, पदमबहादुर राई, साबित्रीकुमार काफले, सुरेन्द्रकुमार कार्की, युवराज भट्टराई, अजयशंकर नायक, अशोक मण्डल, भरतप्रसाद शाह, प्रकाशहरि पोखरेल, राजु खड्का, योगकुमार यादव, गोपाल ठाकुर, रामकुमार शर्मा, रामेश्वर राय यादव, मातृका यादव, प्रल्लाह कुमार बुढाथोकी, गिरिराजमणि पोखरेल, विश्वनाथ साह, गणेश साह, इन्द्रजित थारु, जीवन गौतम, तेजबहादुर ओली, हेमराज शर्मा पोखरेल, गणेशमान पुन, जगप्रसाद शर्मा, वर्षमान पुन, महेश्वरजंग गहतराज, मायाप्रसाद शर्मा, कालीबहादुर मल्ल, युवराज दुलाल, रामप्रसाद सापकोटा, ओमनाथ ढुंगाना, गंगा कार्की, पुष्पविक्रम मल्ल, लीलामणि पोखरेल, लक्ष्मण पन्त, लेखनाथ न्यौपाने, डिलाराम आचार्य, झक्कु सुवेदी, सीपबहादुर बस्नेत, कृष्ण केसी, अमरबहादुर गुरुङ तमु, गुप्तबहादुर ठकुरी, खिमलाल देवकोटा, देवेन्द्र पौडेल, कुलप्रसाद केसी, डोरप्रसाद उपाध्याय, सुबबहादुर रोका, तिलकराम शर्मा, चक्रपाणि खनाल, कृष्णध्वज खड्का, कृष्णबहादुर महरा, बामदेव क्षेत्री, झकबहादुर मल्ल, विन्दमान विष्ट, रामदीप आचार्य, महेन्द्रबहादुर शाही, राजकुमार शर्मा, शक्ति बस्नेत, गजेन्द्र महत, टेकबहादुर बस्नेत, जनार्दन शर्मा, हरिबहादुर चुमान, बालकृष्ण गैरे, नारायणकाजी श्रेष्ठ, कृष्णप्रसाद धिताल, देवप्रसाद गुरुङ, श्रीराम ढकाल, सुरेश आलेमगर, हितराज पाण्डे, दिनानाथ शर्मा, पम्फा भुसाल, उर्मिला अर्याल, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी, परशुराम रम्तेल, महेन्द्र पासवान, गोपी सार्की अछामी, दलजित श्रीपाइली, वीरमान चौधरी, कुमार पौडेल, यशोदा सुवेदी गुरुङ ।