बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चयन गर्दै म्याग्दीमा सम्पन्न बहेको छ। सम्मेलनले तनहुँका निरु थापाको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिमा सुदर्शन मङ्गोल उपाध्यक्ष, इन्द्र घर्ती मगर महासचिव, .दुर्गा थापा सचिवमा र कोषाध्यक्ष भिमप्रसाद पुन रहेका छन्।
सम्मेलनको नेपाल कम्युनिष्ट पार्टीका महासचिब बिप्लवले पार्टी पुनर्गठन दिवसका दिन म्याग्दी सदस्र्मुकाम बेनीमा उद्घाटन गरेका थिए।
