जनताको बि’श्वासको ध’रोहर भएको एक मात्र सं’स्था स’र्बोच्च अ’दालतमाथि हि’लो छ्या’पिदा समेत बोल्न नसकेको र मु’ल्यबृद्धि अनि को’रोना भाइ’रसका का’रण आ’क्रान्त बनेका नेपाली जनताको ढा’ड सेक्ने गरी जनतामा’रा द’लाल सरकारले एक हप्तामै दो’श्रो पटक पे’ट्रोलियम पदा’र्थको मु’ल्यबृ’द्धि गरेको छ। गत कार्तिक १२ गते नेपाली मात्रको दो’श्रो ठुलो चाड तिहारको मुखमा पेट्रो’लियम प’दार्थको मु’ल्य वृ’द्धि गरेको द’लाल सरकारले गएरातीदेखी फे’री पेट्रो’लियम प’दार्थको मु’ल्य बढाएको हो।
नेपाल आ’यल निगममा रहेका बे’थिति, बि’कृति र भ्र’स्टाचार अनि अधि’क कर्म’चारी क’टौतीतिर ध्या’न नदिएको वर्तमान सरकारले नि’गम घा’टामा गएको भन्दै फे’री पेट्रो’लियम प’दार्थको मु’ल्य बढाएको नेपाल आ’यल नि’गमले एक प्रे’स बि’ज्ञप्तिमार्फत जानकारी दिएको छ।
नेपाल आ’यल नि’गमले पे’ट्रोल, डि’जेल र मटि’तेलका प्र’तिलिटर ३ रुपैयाँले वृ’द्धि गरेको छ भने स’र्वसाधा’रण जनतालाई मार पर्ने खाना पकाउने एलपी ग्या’सको मू’ल्य प्र’तिसिलिन्डर ७५ रुपैयाँले ब’ढाएर १५ सय ७५ रुपैयाँ पु’र्याइएको छ।अब पे’ट्रोल लिटरको एकसय ३६ रुपैयाँ पुगेको छ भने डि’जेल म’टितेलको प्र’तिलिटर मू’ल्य एकसय १९ रुपैयाँ भएको छ । आन्त’रिक तर्फको ह’वाई इ’न्धन प्र’तिलिटर ५ रुपैयाँ ब’ढाएर १०१ रुपैयाँ पुर्याइएको नि’गमका सहायक प्रव’क्ता पुस्कर कार्कीले जानकारी दिए ।
त्यसैगरी अन्तर्रा’ष्ट्रिय उ’डानतर्फको ह’वाई इ’न्धनको मू’ल्य अब प्र’तिकिलोलिटर आठ सय ९५ अमेरिकी डलर पुगेको छ । नि’गमले गत कात्तिक १२ गते पनि तेलमा प्र’तिलिटर ३ रुपैयाँ ग्या’समा प्र’तिसिलिन्डर ५० रुपैयाँले वृ’द्धि गरेको थियो ।
मू’ल्य समा’योजन पछि पनि नि’गमलाई पे’ट्रोलमा प्र’ति लिटर रू.१७.५८, डि’जेलमा १३.१४ रुपैयाँ घा’टा रहेको निग’मले बताएको छ । ग्या’समा प्र’ति सिलिन्डर रू. ६५७.८४ घा’टा छ । १५ दिनमा नि’गमलाई २ अर्ब ६२ करोड घा’टा हुने निग’मको प्र’क्षेपण छ ।
नेपाल आ’यल नि’गमले भारती’य आयल कर्पोरेशंसंग ५४ रुपैयाँमा कि’नेको पे’ट्रोल एकसय ३६ रुपियाँमा बि’क्री गर्दा पनि अ’झै घा’टामा रहेको नेपाल आ’यल नि’गमले जि’किर गरिरहेको छ।
