गण्डकी प्र’देश अन्तरगतको पोखरा महानगरपालिकामा को’रोना संक्र’मणबाट थ’प एक जनाको नि’धन भएको छ । को’रोना संक्र’मणबाट पोखरा महानगरपालिका वडा नम्बर २६ का ५६ बर्षि’य पुरुषको नि’धन भएको हो। उनको पोखरास्थित मणिपाल शि’क्षण अ’स्पतालमा उप’चारका क्रममा नि’धन भएको गण्डकी प्र’देश स्वा’स्थ्य नि’र्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा को’रोना संक्र’मणबाट नि’धन हुनेको संख्या एक हजार तीनसय ९६ पुगेको छ ।
यसैबीच प्र’देश स्वा’स्थ्य नि’र्देशनालयले दिएको जानकारी अनुसार, गण्डकी प्र’देशमा को’रोना संक्र’मण द’र न्यू’न हुँदै गएको छ। पछिल्लो २४ घन्टामा गण्डकी प्र’देशमा थप २३ जनामा को’रोना भाइ’रसको संक्र’मण देखिएको छ । पछिल्लो २४ घण्टामा एकसय ३२ जनामा गरिएको न’मूना परी’क्षणमा २३ जनामा सं’क्रमण देखिएको हो । संक्र’मित मध्ये ११ महिला १२ पुरुष रहेका छन् ।
प्र’देशमा वि’भिन्न जिल्लाहरुमा गरिएको नमू’ना परि’क्षणमा सवैभन्दा धेरै संक्र’मित कास्कीमा भे’टिएको प्र’देश स्वा’स्थ्य आप’तकालिन कार्य सं’चालन केन्द्रका सं’योजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की ९, स्याङ्जा ८, म्याग्दी १,गोरखा १, लमजुङ १, तनहुँ २ र नवलपरासी पूर्वमा १ जनामा संक्र’मण देखिएको हो । योसँगै गण्डकी प्र’देशमा को’रोना संक्र’मितको संख्या ८७ हजार तीनसय ४९ पुगेको छ ।
प्र’देशमा पछिल्लो चौविस घण्टामा ३४ जना को’रोना संक्र’मणमु’क्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्र’मणमु’क्त हुनेको संख्या ८५ हजार चारसय २८ पुगेको छ भने हो’म आइसो’लेसनमा चारसय २१ जना रहेका छन् । त्यसैगरी गण्डकीमा स’क्रिय संक्र’मितको संख्या पाँचसय २५ पुगेको नि’र्देशनालयले जानकारी दिएको छ ।