पाल्पाकी सीताले जन्माइन् च’म्ल्याहा छोरी, बच्चा सबैको स्वा’स्थ्य सा’मान्य

पाल्पाकी सीताले जन्माइन् च’म्ल्याहा छोरी, बच्चा सबैको स्वा’स्थ्य सा’मान्य


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० कार्तिक २०७८
  • 5K
    Shares

पाल्पाकी महिलाले जन्माएकी चम्ल्याहा सन्तान

पाल्पाकी एक म’हिलाले भैरहवामा आज च’म्ल्याहा सन्तान जन्माएकी छिन।  रुपन्देहीको भैरहवास्थित युनि’भर्सल कलेज अफ मेडिकल साइन्सेज शि’क्षण अ’स्पतालमा पाल्पाको माथागढी गाउँपालिका–१ की २४ वर्षी’या सीता सार्कीले मंगलबार दिउँसो च’म्ल्याहा छोरी जन्माएकी हुन।

कात्तिक ६ गते अ’स्पताल भ’र्ना भएकी सार्कीको आज दिउँसो श’ल्यक्रिया गरिएको थियो । महिला तथा प्र’सूती वि’शेषज्ञ डा. तारा केसीको टीमले उनको श’ल्यक्रिया गरेको थियो ।

अ’स्पतालका जनस’म्पर्क अधि’कृत सुशील गुरुङका अनुसार,सार्कीले एक किलो ६० ग्राम, एक किलो एक सय ग्राम, एक किलो १३० ग्राम र एक किलो एक सय १५ ग्राम तौलका चार छोरी ज’न्माएकी हुन् । अहिले बच्चा र आमाको अव’स्था सा’मान्य छ ।

सामा’न्यतः दुई–दुई किलो पाँच सय ग्राम तौलसम्मको बच्चा ज’न्मिएमा सा’मान्य मानिन्छ । तर, सार्कीले ज’न्माएका चार छोरीको तौल आ’धा क’म छ । बच्चा स्व’स्थ हुँ’दाहुँ’दै पनि तौल क’म भएकाले बा’हिर इ’न्फेक्सन नहोस् भनेर एनआ’ईसीयूमा राखिएको छ ।

निता पौडेल प्रधानले जन्माएका चम्ल्याहा सन्तान
निता पौडेल प्रधानले जन्माएका चम्ल्याहा सन्तान

स्म’रण रहोस, स्याङ्जा पुतलीबजार नगरपालिका वडा १ की २६ वर्षी’या सुनिता पौडेल प्रधानले पोखरास्थित म’णिपाल शि’क्षण अ’स्पतालमा १ छोरासहित चार शि’शुको जन्म दिएकी थिइन् । चार सन्तान मध्ये पहिलो बच्चा (छोरी) १.६ किलोग्राम, दोस्रो (छोरा) १.३ किलोग्राम, तेस्रो (छोरी) १.३ र चौथो (छोरी) १.४ किलोग्राम रहेका थिए।  उनले पनि श’ल्यक्रियामा’र्फत स’न्तान जन्माएकी थिइन्।

 

प्रतिक्रिया