हुम्लाको ना’क्चेलाग्ना नाकामा चीनले नेपाली सी’मा नमि’चेको नेपाली अध्य’यन टो’लीको ठ’हर

हुम्लाको ना’क्चेलाग्ना नाकामा चीनले नेपाली सी’मा नमि’चेको नेपाली अध्य’यन टो’लीको ठ’हर


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २१ असोज २०७८
  • 5K
    Shares

नेपाल सरकारद्वा’रा ग’ठित नेपाल-चीन सी’मा बि’बाद अध्य’यन टो’लीले हुम्ला जिल्लास्थित नेपाल–चीनबिचको सी’मा ना’का ना’क्चेलाग्ना ना’का नमि’चिएको ठ’हर गरेको छ। भदौ ३० गतेदेखि असोज ५ गतेसम्म सश’स्त्र प्र’हरीसहित मुगु जिल्लाका सहा’यक प्र’मुख जिल्ला अधि’कारी गणेशप्रसाद कोईरालाको टो’लीले गरेको अध्य’यन अनु’सन्धानले चीनको तर्फबाट नेपाली सी’मा नमि’चिएको ठ’हर गरेको हो।

चीनको तर्फबाट नेपाली सि’मा नमि’चिएको प्र’तिबेदन तयार गरेको अध्य’यन अनु’सन्धान टो’लीमा सं’लग्न सहा’यक प्र’मुख जिल्ला अधि’कारी कोईरालाले नेपाल–चीन सी’मामा जो’डिएको १३ नम्बर पि’ल्लर ना’क्चेलाग्ना ना’का र नेपालका अ’न्य भू’मि चीनले नमि’चेको बताए । उनका अनुसार ना’क्चेलाग्ना ना’कामा वि’गत र वर्त’मान अव’स्थामा सी’मा मि’चिएको छैन ।

ना’क्चेलाग्ना ना’का स’मुद्री सतहदेखि चार हजार नौसय ८६ मिटरको उ’चाईमा रहेको छ । स’दरमुकाम गमगढीदेखि पै’दल यात्रा गरे ना’कामा जानलाई चार दिन लाग्छ । गमगढीदेखि सि’मा ना’कासम्म ९२ किलोमिटर दु’री रहेको छ ।

ना’क्चेलाग्ना ना’का चीनसँग जो’डिएका अन्य ना’काभन्दा स’हज ना’काका रुपमा पनि चि’निन्छ । हरेक वर्षको असार, साउनको समयमा यहाँ एक हप्तासम्म मे’ला लाग्ने पनि गर्छ । मे’लामा चि’नियाँ तथा नेपाली सा’मान खरि’द बि’क्री हुने गर्दछ । तर, को’रोना महामा’रीका का’रण उ’क्त मे’ला दुई वर्षदेखि ब’न्द छ । दुई देशबीचमा व्या’पार स’न्तुलन गर्ने ना’काका रुपमा पनि चि’निँदै आएको मुगमकामा’रोङ्ग गाँउपालिकाका अध्यक्ष छिरीङ लामाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार