पार्टी बि’भाजनसंगे एमाले र एकीकृ’त समाजवा’दीका नेता कार्यकर्ताबीच कु’टा’कुट शु’रु भएको छ। त्यसको प्र’भाव कर्मचारी संगठनमा पनि देखिएको छ।
नेपाल निजामति कर्मचारी संगठनको केन्द्री’य कार्यालय भ’वन क’ब्जा गर्ने क्रममा दुई प’क्षबीच वि’वाद बढेर कु’टाकु’टमा परि’णत भएपछी प्र’हरीले हस्तक्षे’प गरेको छ ।
एमाले प’क्षधर अध्यक्ष केदार देवकोटासहितको स’मूह संगठनको केन्द्री’य कार्यालयमा बसेर काम गरिरहेका बेला एकीकृ’त समाजवा’दी पार्टी सम’र्थित कर्मचारीहरु कार्यालयमा प्र’वेश गरेर कार्यालय क’ब्जा गर्न खोजेपछि दुवै प’क्ष’बिच केही बेर कु’टाकु’ट भएको थियो। स्थि’ति नि’यन्त्रण बाहिर जाने अ’वस्था सि’र्जना भएपछी प्र’हरीले हस्तक्षे’प गरेर कार्यालय खा’ली गरेको प्राप्त समाचारमा जनाइएको छ। सिं’हदरवारको पश्चि’म गेट अगाडि रहेको संगठनको कार्यालय भवनमा ना’राबा’जी र हात हा’लाहा’लको अव’स्था सि’र्जना भएको थियो। प्र’हरीले दुवै प’क्षका नेताहरुलाई प’क्राउ गरेको छ ।
अध्यक्ष केदार देवकोटासहित एमाले समर्थक कर्मचारीलाई अन’मनगरस्थित प्र’हरी कार्यालयमा लगिएको छ भने नेकपा एकीकृ’त समाजवा’दी सम’र्थित कर्मचारी संगठनका अध्यक्ष रेवन्त गौतम, पू’र्व अध्यक्ष मोहन घिमिरे, महासचिव शरण गुरुङ लगायतलाई महे’न्द्र पु’लिस क्ल’बमा लगिएको छ ।
कर्मचारी संगठन वि’भाजनसँगै आधिका’रिकताको वि’वाद बढेको छ । घिमिरे पक्ष आधि’कारिकता दावी गर्दै श्र’म कार्यालयमा गएको छ । तर अध्यक्ष देवकोटाले भने आफूसहित कार्य समितिको बहु’मत संगठनमै रहेकाले आफूहरु नै आ’धिकारिक रहेको बताए ।