ने.क.पा.को बै’ठकमा “सं’युक्त प्र’गतिशि’ल सरकार गठन” बारे छलफल सकियो, भोलि बि’प्लवले ज’वाफ दिने

ने.क.पा.को बै’ठकमा “सं’युक्त प्र’गतिशि’ल सरकार गठन” बारे छलफल सकियो, भोलि बि’प्लवले ज’वाफ दिने


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ असोज २०७८
  • 7.2K
    Shares

ने.क.पा.को बैठक पछि खाना खादै महासचिव बिप्लव लगायतका नेताहरु

तनहुँको ब’न्दीपुरमा जारी वि’प्लव ने’तृत्वको नेपाल क’म्युनिष्ट पार्टीको ११ औँ पू’र्ण बै’ठकमा प्र’स्तुत राजनी’तिक प्र’तिबेदन बारेको  छलफल सकिएको छ।

बै’ठकमा सह’भागी के’न्द्रिय पदाधि’कारी र सदस्य समेत  ६३ जनाले महासचिव बि’प्लवले राखेको राजनी’तिक प्र’तिबेदनका बारेमा आ-आफ्ना धा’रणाहरु राखेका थिए।  महासचिव बि’प्लवले बै’ठकमा सह’भागीहरुबाट उठेका धा’रणाहरु बारे भोलिको बै’ठकमा ज’वाफ दिने कार्य’क्रम रहेको ने.क.पा.को गोर्खा जिल्ला से’क्रेटरी कपिल भट्टले जान’कारी दिए।

गत शुक्रबारदेखि शु’रु भएको ने.क.पा.को त्यस बै’ठकमा महासचिव बि’प्लवले प्र’स्तुत गरेको राजनी’तिक प्र’तिवेदनमा “मुलुकमा देखिएका स’मस्या समा’धानका लागि संयु’क्त प्र’गतिशि’ल सरकार ग’ठन गर्नुपर्ने” प्र’स्ताव पे’श गरेका थिए।

आफुहरुको ल’क्ष्य वै’ज्ञानिक समाजवा’द नै भएको दा’बी गरेका महासचिव बि’प्लवले मुलुकलाई हालको व्यव’स्थाले सहज नि’कास दिन नसकेको भन्दै आफ्नो राजनी’तिक प्र’तिबेदनमा सं’विधान सभाबाट जा’री भएको यो सं’विधान पू’र्ण नरहेकाले यसलाई वि’घटन गरी मुलुकको राजनी’तिक सं’कट टार्न सं’युक्त प्र’गतिशि’ल सरकार ग’ठन गरेर त्यही सरकारको ने’तृत्वमा “संसदी’य लोकतन्त्र कि बै’ज्ञानिक समाजवा’दी ब्य’बस्था” भनेर जन’मत सं’ग्रह गरिनु पर्ने प्र’स्ताब पे’श राखेका छन्।

बै’ठकको अन्तिम दिन मंगलबार अबको राजनी’तिक का’र्यदि’शा सार्व’जनिक गर्ने कार्य’क्रम रहेको गोर्खा जिल्ला से’क्रेटरी भट्टले बताए । साथै अहिले पार्टीमा पोलिट’ब्यूरोको सं’रचना नरहेकाले यो पुनर्ग’ठन हुनसक्ने अनु’मान गरिएको छ ।

नेकपाको यो बै’ठकले पार्टीको आ’गामी का’र्यदि’शा, राजनी’तिक एजे’न्डा, रणनी’तिलगायतका वि’षयमा छलफल हुने बताइएको छ ।

केपी शर्मा ओली सरकारसंग भएको तीन बुँ’दे स’हमति पछि शा’न्ति प्र’क्रियामा आएको भनिएको ने.क.पा.को त्यस बै’ठकले सरकारसंग भएको तीन बुँ’दे प्र’स्ताब बारे पनि छ’लफ’ल हुने बताइएको छ।  त्यस्तै पार्टीको आगामी महाधिबेशनबारे पनि आब’श्यक नि’र्णय हुने प्राप्त समाचारमा जनाइएको छ।

तनहूँको ब’न्दीपुरस्थित ब’न्दीपुर माउ’ण्टेन रि’सोर्टमा जा’री बै’ठकका सह’भागीहरु आ’सपा’सका घर तथा होटलहरुमा बसेका छन् ।

प्रतिक्रिया