असोज ४ गते’बाट रा’ष्ट्र बैं’कले सर्व’साधार’णलाई न’याँ नोट वित’रण गर्ने

असोज ४ गते’बाट रा’ष्ट्र बैं’कले सर्व’साधार’णलाई न’याँ नोट वित’रण गर्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २८ भाद्र २०७८
  • 5.4K
    Shares

यस वर्ष द’शैंका लागि असोज ४ गतेबाट रा’ष्ट्र बैं’कले सर्व’साधा’रणलाई न’याँ नोट वितरण गर्ने भएको छ। रा’ष्ट्र बैं’कका प्रव’क्ता देवकुमार ढकालले बैं’क तथा वि’त्तीय संस्थाहरुलाई भने न’याँ नोट दिन थालिसकेको जानकारी दिए। ‘बैं’क तथा वि’त्तीय संस्थाहरुलाई नो’ट दिन थालिसकेका छौं, सर्व’साधा’रणका लागि असोज ४ गतेदेखि स’टही गर्ने योज’नामा छौं’ उनले भने।

सर्व’साधा’रणले आफूलाई पायक पर्ने बैं’कको शाखाबाट पनि न’याँ नो’ट लिन पाउने छन्। गत वर्ष को’रोना महा’मारीका कारण रा’ष्ट्र बैं’कले नयाँ नो’ट सट’ही गरेको थिएन। यसपालि को’रोना’को सं’क्रम’णमा कमी आएसँगै न’याँ नोट स’टही गर्ने नि’र्णय भएको हो।

सर्व’साधार’णले ५, १०, २०, ५० र १ सय अं’कित दरका न’याँ नोट स’टही गर्न पाउने छन्। ती नोटको १/१ बण्ड’लसम्म सर्व’साधा’रणले पाउने छन्। राष्ट्र बैं’कको प्रधान कार्यालय बालुवाटार तथा क्षेत्रीय कार्यालयहरुबाट सर्व’साधा’रणले नयाँ नोट पाउने छन्।

एक व्यक्तिले रा’ष्ट्र बैंक’बाट १८ हजार ५ सय रुपै’याँसम्म न’याँ नोट पाउने प्रव’क्ता ढकालले बताए। साथै सरकारी स्वा’मित्वका रा’ष्ट्रिय वाणि’ज्य बैं’क, कृषि विकास र नेपाल बैं’कका नि’श्चित शाखाबाट पनि नो’ट वित’रण ग’र्ने तयारी गरिएको छ।

प्रतिक्रिया