बाराको होटेल तारा इ’नबाट न’क्कली नो’टको का’रोबारमा सं’लग्न तीन जना प’क्राउ

बाराको होटेल तारा इ’नबाट न’क्कली नो’टको का’रोबारमा सं’लग्न तीन जना प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ भाद्र २०७८
  • 6K
    Shares

होटल तारा इन, निजगढ, बारा

न’क्कली नो’टको का’रोबारमा सं’लग्न रहेको आ’रोपमा बारा र रौतहटबाट पांच जना प’क्राउ परेका छन्।  प्र’हरीले उनीहरुको साथबाट ९३ लाख रुपियाँ बराबरको न’क्कली नो’ट पनि ब’रामद गरेको छ।

प्र’हरीको केन्द्री’य अनु’सन्धान व्यु’रो (सी’आईबी)को टो’लीले बाराको निजगढस्थि’त होटेल तारा इ’नबाट न’क्कली नो’टको का’रोबारमा सं’लग्न तीन जनालाई प’क्राउ गरेकाे थियाे भने थ’प दुई जना रौतहटको गु’जरा नगरपालिका वडा नम्बर-२ बाट शनिबार दिउँसो ३ बजे प’क्राउ गरेकाे थियाे ।

शनिबार ९३ लाख न’क्कली रुपैयाँसहित बाराको निजगढ र रौतहटको गु’जरा नगरपालिकाबाट उनीहरुलाई प’क्राउ गरेको हो । प’क्राउ परेका सबै नेपाली नागरिक भएको बुझि’एको छ । तारा इ’नमा प’क्राउ परेका र गुजरामा र’कमसहित नि’यन्त्रणमा लिइ’एका व्य’क्तिहरुको एउटै स’मुह भएकाे बताइ’एको छ ।

होटलमा कोठा भा’डामा लिएर बसेको सू’चनाको आ’धारमा व्यु’रोको टोली काठमाडाैंबाट सि’धै निजगढ आइपुगेको थियो । जिल्ला प्र’हरी कार्यालय कलैया र इलाका प्र’हरी कार्यालयमासमेत कुनै जान’कारी न’दिइ नेपाल प्र’हरीको ‘स्पे’शल टा’स्क फो’र्स’ को साथमा ठूलो सं’ख्यामा आएको व्यु’रो टो’लीले उ’च्च स’र्तकताका साथ बिहान ११ बजे होटलमा छा’पा मा’रेको थियाे ।

छा’पामा’री गर्ने क्रममा व्यु’रोका सु’रक्षाक’र्मीले इलाका प्र’हरी कार्यालयका प्र’हरीलाई समेत होटलभित्र प’स्न दिएकाे थिएन । सर्व’साधार’णलाई होटलअगाडि सडकमा हि’डडु’ल गर्न समेत रो’क लगाएका थिए ।

व्यू’रोको टो’लीले छा’पामा’री थालेपछि मात्रै इलाका प्र’हरी कार्यालय निजगढका प्र’हरीले घ’टनाबारे जान’कारी पाएका बताइएको छ।

इलाका प्र’हरी कार्यालयको टो’ली शनिबार दिउँसो १२ बजेपछि मात्रै होटलमा पुगेको थियाे । होटलबाट निय’न्त्रणमा लिएका तीन जनालाई साथमा लिएर गु’जरातर्फ लागेको व्यु’रोको टो’लीले र’कमसहित थ’प दुई  जनालाई नि’यन्त्रणमा लिएको थियाे ।

प्रतिक्रिया