रुपन्देहीको क्रि’ष्टल डिष्टि’लरीमा शि’ल : राज’श्व छ’ली गरेको आ’शंका

रुपन्देहीको क्रि’ष्टल डिष्टि’लरीमा शि’ल : राज’श्व छ’ली गरेको आ’शंका


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ भाद्र २०७८
  • 3.6K
    Shares

राजस्व अनुसन्धान कार्यालय बुटवल

राज’स्व छ’ली गरेको आ’शंकामा राज’स्व अ’नुसन्धान कार्यालय बुटवलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मधवलियास्थित क्रि’ष्टल डि’ष्टिलरीमा शि’ल गरेको छ।

रा’जस्व अनु’सन्धान कार्यालय बुटवलले न’क्कली अन्तशु’ल्क स्टि’कर प्र’योग गरेर राज’श्व छ’ली गरेको आ’शंका गरेको समाचारस्रो’तको दाबी छ। तर राज’श्व अनु’सन्धान कार्यालयले यसबारे सञ्चा’रमाध्यमलाई प्र’तिक्रि’या दिन आ’नाका’नी गरेको छ । राज’श्व अनु’सन्धान वि’भागका म’हानि’र्देशक रामप्रसाद आचार्यले न’क्कली स्टि’कर बरा’मद भएको त’थ्य भने स्वी’कार गरे।

प्राप्त समाचार अनुसार, रुपन्देहीमा भदौ ५ गते सश’स्त्र प्र’हरी ब’ल बेलहिया–डण्डाले म’दिराका बोतलमा प्र’योग हुने न’क्कली अन्तशु’ल्क स्टि’कर बरा’मद गरेको थियो । लु.२ च. २५० नम्बरको गा’डीमा भारत तर्फबाट ल्याएर भैरहवाको दरखसवाको एउटा घरमा लु’काएर राखेको अव’स्थामा उक्त न’क्कली स्टि’करसहित २३ वर्षी’य सहिद अन्सारी र २४ वर्षी’य अमानत अली प’क्राउ परेका थिए । दुवै जनालाई अहिले पनि प्र’हरी नियन्त्रणमा रा’खी अनु’सन्धान जा’री राखिएको छ ।

उ’क्त स्टि’करबारे अनु’सन्धान गर्दै जाँदा आ’न्तरिक राज’स्व कार्यालय भैरहवाले नवलपरासीको दी’क्षा स्टो’रबाट क्रि’स्टल डिष्टि’लरीको उत्पा’दन ‘स्टार सोफी’ ब्रा’ण्डका ५० कार्टुन म’दिरा बरा’मद ग¥यो । ब’रामद म’दिराको नमू’नासहित अनुस’न्धानका लागि वि’भागमा पठाइएको छ । सो स्टि’करको अनु’सन्धानको क्रममा क्रि’ष्टल डि’स्टिलरीमा छा’पा मारेर शि’ल गरिएको हो ।

म’दिरा उ’द्योगमा आ’न्तरिक राज’स्व कार्यालयका एकजना कर्म’चारी नै खटा’उने व्य’वस्था छ । उनकै नि’र्देशनमा अन्तशु’ल्कका स्टि’कर टाँ’स्ने र नि’कासीका लागि राज’स्व तिरेर आएपछि सोही कर्म’चारीको रो’हवरमा उत्पा’दित म’दिरा बजारमा पठाउने का’नुनी व्यव’स्था छ ।

आन्त’रिक राज’स्व कार्यालयका कर्म’चारीको मि’लोमतोवि’ना उ’द्योगले न’क्कली स्टि’कर र न’क्कली म’दिरा बनाउन स’म्भव नहुने जानकारहरु बताउँछन् । त्यसैले यो घ’टनामा आ’न्तरिक राज’स्व कार्यालयका कर्म’चारी र भ’न्सारका कर्मचा’रीको संल’ग्नताको आशं’का गरिएको छ । ‘भारतमा छा’पेर नेपालमा अन्तशु’ल्कको स्टिकर ल्याउने ध’न्दामा भ’न्सार कार्यालयका कर्म’चारीको पनि मि’लेम’तो हुनसक्ने भएकाले भ’न्सारमा कार्यरत कर्म’चारीमा’थि पनि छा’नवि’न गर्न जरुरी छ,’ एकजना सर’कारी अधि’कारीले भने ।

प्रतिक्रिया