नेपाली से’नाका आठ जना पु’र्व प्र’धानसे’नापति एकैचोटी भारत जाने !

नेपाली से’नाका आठ जना पु’र्व प्र’धानसे’नापति एकैचोटी भारत जाने !


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २० भाद्र २०७८
  • 3.1K
    Shares

नेपाली सेनाका पुर्व प्रधान सेनापतिहरु

नेपाली भुमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर आफ्नो न’क्शा जा’री गरेको भारतले नेपाली से’नाका आठ जना पु’र्व प्र’धानसे’नापतिहरुलाई भारतमा बोलाएको छ।

भारती’य से’नाकातर्फबाट चिफ कन्क्लेभ सेमिनारमा सह’भागी हुनको लागि” भन्दै नेपाली सेनाका आठ जना पु’र्व प्र’धानसे’नापतिहरुलाई भारतले आफ्नो देशमा बो’लाएको हो ।

भारती’य से’नाको तर्फबाट नि’म्तो पाउने नेपाली से’नाका पु’र्व प्र’धानसे’नापतिहरुमा धर्मपालबरसिंह थापा, प्रज्ज्वलशमशेर राणा, प्यारजंग थापा, रुक्माङ्गत कटवाल, छत्रमान गुरुङ, गौरवशमशेर राणा, राजेन्द्र थापा र पूर्णचन्द्र थापा रहेका छन्।  उनीहरुलाई भारती’य से’नाको दिल्लीमा हुने विशेष कार्य’क्रममा सह’भागी हुन नि’मन्त्रणा दिइएको प्राप्त समाचारमा जनाइएको छ।

नेपाली से’नाका आठ जना पुर्व प्र’धान से’नापतिहरुलाई प्राप्त नि’मन्त्रणका वि’षयमा नेपाली से’नाले र’क्षा मन्त्रा’लयलाई जान’कारी गराइसकेको छ । उ’क्त कार्य’क्रममा सह’भागी हुने क्रममा भारती’य से’नाको सं’स्थागत वि’कासबारे अध्या’वधिका साथै आव’श्यकताअनु’सार स’ल्लाह सु’झाव आ’दान–प्र’दान एवं केही अ’नौपचारिक वि’षयमा पनि छलफल हुन सक्ने बताइएको छ ।

भारती’य से’नाबाट प्राप्त नि’मंत्रनालाई स्वी’कार गर्दै को को पु’र्व प्र’धान से’नापतिहरु भारत जादैछन।  त्यो खुल्न बाँ’की रहेको छ। तर नेपाली से’ना’का स’हायक र’थी तथा प्र’वक्ता सन्तोषबल्लभ पौडेलले भारती’य से’नाकातर्फबाट चिफ कन्क्लेभ सेमि’नारका लागि सह’भागी हुन आठ जना पु’र्व प्र’धानसे’नापतिहरुलाई निम’न्त्रणा  प्रा’प्त भएको पु’ष्टि गर्दै “उहाँहरु व्य’क्तिगत रूपमा कार्य’क्रममा सह’भागी हुनुहुने” जान’कारी दिए।

सै’निक प्र’बक्ता पौडेलले  नेपाली से’नाका आठ पू’र्वप्र’धानसेनापतिहरुको भारती’य से’नाको का’र्यक्रममा सह’भागी हुँदा दुई देशबीचको सै’निक घनिष्ट सम्ब’न्ध थप सु’दृढ तु’ल्याउने अवसरका रूपमा लिन सकिने बताए। उनले यस निम’न्त्रणालाई वि’गतको अ’भ्यास र पर’म्पराअनुसार सै’निक कू’टनीति सुदृ’ढ गर्ने अवसरका रूपमा व्याख्या गरे।

सै’निक प्र’बक्ता पौडेलले अघि भने– ‘नेपाली से’नाले पनि वि’गतमा से’ना दि’वसका अव’सरमा अव’काशप्राप्त भारतीय सेना’ध्यक्षलाई निम’न्त्रणा गरेकामा वि’शेष अति’थिका रू’पमा भाग लिई अव’लोकन गर्नु’भएको थियो, यो वि’गतको अ’भ्यास र पर’म्परा रही आएको छ । त्यसकै निर’न्तरताका रूपमा उहाँहरुको निम्ता’लाई लि’न सकिन्छ ।’ समाचारस्रोत : नेपाल समाचारपत्र 

प्रतिक्रिया