गर्भ’वती महिलालाई को’रोना सङ्क्र’मण भए पनि पेटमा रहेको सन्तानलाई सङ्क्र’मण स’र्ने जो’खिम न्यू’न हुने गरेको त’थ्य बाहिर आएको छ।
परो’पकार प्र’सूति गृ’ह तथा स्त्री’रोग अ’स्पतालका स्त्री’रोग वि’शेषज्ञ डा. कृतिपाल सुवेदीका अनुसार, सामा’न्य अव’स्थामा भन्दा पनि गर्भ’वती हुँदा को’रोना जो’खिम बढी हुन्छ । तर, ग’र्भवती महिलामा सङ्क्र’मण भइहाले पनि पेटको सन्तानमा सङ्क्र’मण हुन्छ नै भन्ने हुदैन । य’द्यपि, प्र’सूतिपछि भने सङ्क्र’मित आमाबाट बच्चामा भाइ’रस सर्ने जो’खिम रहने हुनाले साव’धानी अपना’उनुपर्ने हुन्छ ।
गर्भ’वती अ’वस्थामा रो’ग प्र’तिरो’धात्मक क्ष’मता कम हुने (रो’ग’सँग ल’ड्ने क्ष’मता) हँुदा सरसफाइलगायत स्वा’स्थ्य सु’रक्षाका सन्दर्भमा बढी स’तर्कता अपनाउनुपर्छ । गर्भ’वती अव’स्थामा यसै पनि विभिन्न स्वा’स्थ्य स’मस्या आउने भएकाले स्वा’स्थ्य सु’रक्षामा ध्या’न दिनुपर्ने उनी बताउँछन् ।
गर्भ’वती अवस्था’मा महिलामा ‘हा’र्मोन’ परि’वर्तन हुने भएकाले यस्तो अव’स्थामा को’रोना सङ्क्र’मित हुनु भनेको आमा र शिशु दुवैलाई ख’तरा हुन्छ । यस्तो बेला सा’मान्य ल’क्षणमात्र देखिएमा घरमा एका’न्तवास बस्नुपर्छ। तर अक्सि’जनको मात्रा कम भएमा, श्वा’सप्रश्वा’स छिटो–छिटो भएमा, एक सयभन्दा बढी ताप’क्रम भएमा वा लगा’तार खो’की आएमा चिकि’त्सकसँग प’रामर्श लिने वा अ’स्पतालको स’म्पर्कमा जा’नुपर्ने सु’झाव डा. सुवेदीको छ ।
उनका अनुसार, को’रोना सङ्क्र’मित गर्भ’वतीको स’हज प्र’सूति गराउन सकिन्छ। तर केही गरी निमो’निया छ वा अन्य सम’स्या आएमा श’ल्यक्रिया गरी प्र’सूति गराउनुपर्ने हुन्छ । यसरी प्र’सूति गराउनचाहिँ सा’मान्य स्वा’स्थ्यचौकीभन्दा सु’विधा स’म्पन्न अ’स्पतालमा जानुपर्ने हुन्छ । किनभने सङ्क्र’मित आमा वा शिशुलाई स’घन क’क्षदेखि भे’न्टिलेटरको पनि आव’श्यकता पर्न सक्छ ।
प्र’सूति गृ’हमा दैनिक दुई÷तीनजना को’रोना सङ्क्र’मित गर्भ’वती पु’ग्ने गरेका छन् । प्र’सूतिका लागि चिकि’त्सकले दिएको समय क’टेको अव’स्था वा टाउको दु’ख्नेलगायत कुनै पनि अस’जिलो वा स्वा’स्थ्य सम’स्या भएमा तुरु’न्तै स्वा’स्थ्य संस्था’मा जानुपर्ने सु’झाव डा. सुवेदीको छ ।