पछि’ल्लो २४ घ’न्टामा को’रोना संक्र’मणबाट कास्कीमा पाँच जनाको नि’धन, भएको छ भने थ’प एकसय ७३ जना न’याँ संक्र’मित थ’पिएका छन्। नि’धन भएका पाँच मध्ये चार जना त पोखरा महानगरपालिकाभित्रका रहेका छन्।
गण्डकी प्र’देश स्वा’स्थ्य नि’र्देशानालयले आज जा’री गरेको प्रे’स बि’ज्ञप्ति अनुसार, पोखरा महानगरपालिकाको वडा नम्बर १४ कि ७१ वर्षी’या बृ’द्धा, वडा नम्बर १९ की ७२ वर्षी’या बृ’द्धा, वडा नम्बर ३१ कि ७३ दिनकी बा’लिका र वडा नम्बर ३२ का ८१ वर्षी’य बृद्धको को’रोना संक्र’मणका कारण नि’धन भएको छ। त्यस्तै कास्की जिल्लाको रुपा गाउपालिका वडा नम्बर ३ का ७३ वर्षी”या बृद्धाको पनि को’रोना संक्र’मणबाट नि’धन भएको प्राप्त जान’कारीमा उल्लेख छ। त्यस्तै तनहुँ जिल्लाको म्या’ग्दे गाउपालिका वडा नम्बर ३ की वर्षी’या बृ’द्धाको पनि को’रोना संक्र’मणबाटै नि’धन भएको नि’र्देशनालयले जा’री गरेको बि’ज्ञप्तिमा उल्लेख गरिएको छ।
को’रोना संक्र”मणका कारण गण्डकी प्र’देशका हालसम्म एकहजार दुईसय ३२ जनाले ज्या’न गु’माइसकेका छन्। गण्डकी प्र’देशभित्र रहेका ११ जिल्ला मध्ये पछिल्लो २४ घ”न्टामा कास्की जिल्लामा स’बैभन्दा धे’रै एकसय ७३ जनामा को’रोना संक्र’मण देखिएको छ। त्यसपछि गोर्खा जिल्लामा ४७ जना, तनहुँ र स्याङ्गजामा २३/२३ जना, लमजुङ र नवलपुरमा १७/१७ जना, म्याग्दीमा पांच र पर्वतमा एक जना नयाँ को’रोना संक्र’मित थ’पिएको नि’र्देशनालयले जनाएको छ। हिमाल पा’रीको जिल्ला मनाङ र मुस्ताङमा भने को’रोना संक्र’मण शु’न्य देखि’एको प्राप्त जान’कारीमा उल्लेख छ।