पछि’ल्लो २४ घ’न्टामा पोखरा महानगरका पांच जनाको को’रोना संक्र’मणबाट नि’धन, कास्कीमा एकसय ९६ नयाँ संक्र’मित थ’पिए

पछि’ल्लो २४ घ’न्टामा पोखरा महानगरका पांच जनाको को’रोना संक्र’मणबाट नि’धन, कास्कीमा एकसय ९६ नयाँ संक्र’मित थ’पिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३० साउन २०७८
  • 6.8K
    Shares

corona dead , janasanchar

पछि’ल्लो २४ घ’न्टामा पोखरा महानगरपालिकाका पांच जनाको को’रोना संक्र’मणबाट नि’धन भएको छ भने कास्की जिल्लामा थप एकसय ९६ जनामा को’रोना संक्र’मण पु’ष्टि भएको छ।

गण्डकी प्र’देश स्वा’स्थ्य नि’र्देशनालय पोखराले जा’री गरेको बि’ज्ञप्ति अनुसार, को’रोना भाइ’रसको संक्र’मणका का’रण पछि’ल्लो २४ घण्टामा पोखराका पांच र पोखरामा उप’चाररत चार जनाको ज्या’न गएको छ । पोखराका वि’भिन्न अ’स्पतालमा उप’चाररत आठ जना र होम आइ’सोलेसनमा रहेका एक जना गरी नौ जनाको को’रोनाबाट नि’धन भएको हो ।

प्राप्त विव’रण अनुसार, को’रोना संक्र’मण पु’ष्टि भई पश्चि’माञ्चल सामु’दायिक अ’स्पताल पोखरामा उप’चाररत स्याङ्जा पुतलीबजार २ की १६ वर्षी’या कि’शोरीको उप’चारकै क्रममा आज नि’धन  भएको नि’र्देशनालयले जनाएको छ ।

को’रोना संक्र’मण पु’ष्टि भइ पोखरा स्वा’स्थ्य वि’ज्ञान प्रति’ष्ठानमा उप’चाररत गोरखा भीमसेनथापा गाउँपालिका – ८ का ७२ वर्षी’य पुरुष र बागलुङ नगरपालिका १२ की ६४ वर्षी’य संक्र’मित महिलाको शुक्रबार तथा पोखरा – १० का ९० वर्षी’य पुरुष र पोखरा -१६ का ४८ वर्षी’य पुरुषको शनिबार उप’चारकै क्रममा मृ”त्यु भएको नि’र्दे’शनालयद्वा’रा जा’री बि’ज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै मणि’पाल अ’स्पतालमा उप’चाररत पोखरा -२८ का ६० वर्षी’य संक्र’मित पुरुष र स’रुवा तथा सं’क्रा’मक रो’ग अ’स्पतालमा उपचा’ररत पोखरा – ५ का ९२ वर्षी’य पुरुषको शुक्रबार उप’चारकै क्रममा नि’धन भएको छ । को’रोना संक्र’मित म्याग्दी, बेनी – ३ की ८२ वर्षी’या महिलाको मेडि’प्लस अ’स्पताल पोखरामा उप’चारकै क्र’ममा शनिबार मृ’त्यु भएको छ ।

साउन २६ गते को’रोना संक्र’मण पु’ष्टि भइ होम आइसो’लेसनमा बसेका पोखरा १७ का ६० वर्षी’य पुरुषको शुक्रबार आइसो’लेसन मै मृ’त्यु भएको नि’र्देशनालयले जनाएको छ ।

त्यसैगरी नवलपुर देवचुली १० की ५० वर्षी’य को’रो’ना संक्र’मित महिलाको २८ गते पुरानो मेडिकल कलेज चितवनमा उप’चारकै क्रममा मृ’त्यु भएको नि’र्देशनालयले आज पु’ष्टि गरेको छ । यस सँगै गण्डकी प्र’देशमा को’रोना संक्र’मणबाट मृ’त्यु हुनेको सं’ख्या एक हजार १८० पुगेको छ ।

यस्तै आज कास्कीमा एकसय ९६ सहित गण्डकी प्र’देशमा  तीनसय १७ जनामा को’रोना सं’क्रमण पु’स्टि भएको छ। आज कास्कीमा एकसय ९६ जना ,म्याग्दीमा १ जना ,पर्बतमा १ जना ,गोर्खामा १ जना ,लमजुङ्गमा १ जना , तनहुमा ३५ जना , बाग्लुङ्गमा २७ जना , स्याङ्जामा १५ जना र नवलपुरमा  ४० जनामा को’रो’ना सं’क्र’मण पु’स्टि भएको छ। गण्डकीमा आज थपि’एका तीन सय १७ जना संक्र’मितस’हित हालसम्म ७५ हजार तीनसय छ जनामा संक्र’मण पु’स्टि भएको छ।

पछि’ल्लो २४ घ’न्टामा गण्डकी प्र’देशमा को’रोना सं’क्र’मण मु’क्त हुनेको सं’ख्या ५०८ रहेको छ। यो संगै गण्डकी प्र’देशमा हालसम्म को’रोना संक्र’मण मु’क्त हुनेको कुल सं’ख्या ६८ हजार २४ पुगेको छ। यस्तै गण्डकी प्र’देशमा अहिले स’क्रि’य सं’क्र’मितको सं’ख्या छहजार एकसय दुई  रहेको छ।

प्रतिक्रिया