खादा लगाउन जाँदा गण्डकी प्रदेश सरकारका दुई मन्त्रीलाई को’रोना सं’क्र’मण !

खादा लगाउन जाँदा गण्डकी प्रदेश सरकारका दुई मन्त्रीलाई को’रोना सं’क्र’मण !


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३० साउन २०७८
  • 8.5K
    Shares

गण्डकी प्रदेश सरकारका मन्त्री दीपक थापा, चन्द्रबहादुर बुढा

को’रोना संक्र’मण फै’लिन नदिन स्थानी’य प्र’शासनले ल’कडाउन गरेको छ।  मुखमा मास्क नलगाई बाटोमा हिड्ने सर्वसाधारण जनतालाई प्र’हरीले “खै मास्क?” भन्दै एकसय रुपियाँ जरि’वाना ति’राउने गरेको छ।  यता भर्खर गण्डकी प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई खादा ओढ्न र मान-सम्मान लिन भ्याई नभ्याई छ।

मन्त्रीहरुलाई सम्मान गर्ने र खादा ओढाउने कार्यक्रममा भौ’तिक दु’री कायम गर्नेदेखि स्वा’स्थ्य सत’र्कता अपनाइएको आयो’जकहरुले दा’बी गर्छन।  तर त्यही कार्यक्रमको सु’रक्षा दिईरहेका प्र’हरीहरु न त लकडाउन उ’ल्लङ्घनको वा’स्ता गरिरहेका हुन्छन, न कसैले मा’स्क लगाए-नल’गाएको कसैलाई मत’लब नै हुन्छ।

ठिक त्यस्तै भएको छ, आफ्नो जाती’य संग’ठनको स’म्मान लिन पुगेका कृष्ण चन्द्र नेपाली पोखरेलको नेतृ’त्वमा हालै गठित  गण्डकी प्र’देश सरकारका दुई जना मन्त्रीहरुलाई को’रोना संक्र’मण पु’ष्टि भएको समाचार प्राप्त भएको छ।

गण्डकी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापा र भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढालाई को’रोना संक्र’मण पु’ष्टि भएको हो।

उनीहरुलाई को’रोना संक्र’मण पु’ष्टि भएको जान’कारी आर्थि’क मामिला मन्त्री रामजीप्रसाद बरालका प्रेस सल्लाहकार दिनानाथ बरालले आफ्नो फेसबुकमार्फत सार्व’जनिक गरेका छन्। उनीहरुको स्वा’स्थ्य अब’स्था सा’मान्य रहेको उनले आफ्नो फेस’बुकमा उल्लेख गरेका छन् । उनले आफ्नो फेस’बुकमा “उहाँहरुमा हाल को’रोना पोजे’टिभ देखिएको छ , स्वा’स्थ्य अ’बस्थामा सा’मान्य छ”  भनेका छन्।  साथै उनले दुवै जना मन्त्रीहरुको “शि’घ्र स्वा’स्थ्य लाभको कामना” पनि गरेका छन्।

प्राप्त समाचार अनुसार, नवनि’युक्त दुवै मन्त्रीलाई पोखरामा आयो’जित एक कार्य’क्रमामा खादा लगाएर मान सम्मा’न गरिएको थियो।  त्यस कार्य’क्रममा सह’भागी भएर आएका दुवै जना मन्त्रीहरुलाई को’रोना संक्र’मणको लक्ष’ण देखिएपछि दुवै जनाको शुक्रबार को’रोना परी’क्षण गरिएको थियो।  परि’क्षण रि’पोर्ट  बताइएको छ।  मन्त्रीद्व’यको को’रोना संक्र’मण पु’ष्टि भए पनि मन्त्री थापाको धर्मपत्नी र सु’रक्षा गा’र्ड तथा मन्त्री बुढाको सु’रक्षा गा’र्डको को’रोना संक्र’मण प’रिक्षण नेगे’टिभ आएको थियो।

समाचारस्रोतले उनीहरु सम्मा’नित कार्यक्रमबाट को’रोना संक्र’मण भएको आशंका गरेको छ।  तर यस बारेमा गण्डकी प्र’देश सरकारले आधि’कारिक रुपमा कुनै जान’कारी सार्व’जनिक गरेको छैन।

 

 

 

 

प्रतिक्रिया