अमेरिकामा एक नेपालीले अर्का नेपालीलाई गो’ली हा’नि ह’त्या

अमेरिकामा एक नेपालीले अर्का नेपालीलाई गो’ली हा’नि ह’त्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३१ असार २०७८
  • 10.7K
    Shares

मिलन घिमिरे, फु_छेवाङ

अमेरिकामा बस्दै  आएका एक नेपालीले अर्का नेपालीलाई गो’ली हा’नि ह’त्या गरेका छन्।

अमेरिकाको न्यूजजर्सीस्थित मावा भन्ने शहरमा रहेको ग्यास स्टेशनमा काम गर्ने २४ बर्षका मिलन घिमिरेले सहकर्मी ५६ बर्षका फु छेवाङलाई  गो’लि हा’नी ह’त्या गरेका हुन्।  घिमिरे र छेवाङ रुममेट समेत रहेको जनाइएको छ । छेवाङ मनाङ घर भई हाल न्युयोर्कको ज्याक्सनहाइटमा बस्दै आएका थिए ।

समाचार स्रोतका अनुसार, घिमिरेले छेवाङलाई आफ्नै घरमा सोमबार राती पौने १० बजे गो’ली हा’नी ह’त्या गरेर प्र”हरीलाई खबर गरेका थिए।  घिमिरेले छेवाङलाई कैयौँ पटक गो’ली प्र’हार गरेको  बताइएको छ।

घिमिरे मिसिसिपीको लाइ’सेन्स प्लेट भएको कालो क्राइस्लर गाडीमा भा’गेका थिए । न्युयोर्क प्र’हरीले गो’ली चलाउने मिलन घिमिरेलाई न्युयोर्कको ब्रोंक्सबाट प’क्राउ गरेको छ ।

छेवाङ्गको श’व घ’टनास्थलमै फे’ला परेको थियो । घिमिरेलाई न्यूयोर्कको ब्रनक्समा न्यूयोर्क प्रहरी बिभागको आकस्मिक सेवा ईकाईले पक्राउ गरेको छ ।

घिमिरेलाई ह’त्या गरेको आ’रोपमा प्रथम श्रेणीको ह’त्या, गै’रका’नुनी रुपमा ब’न्दुक प्र’योग गरेको आ’रोपमा दोश्रो श्रेणी , अनु’मतिबि’ना ब’न्दुक राखेकोमा दोश्रो द’र्जाको आ’रोप लगाईएको उ’जुरीमा लेखिएको छ ।

मावा प्र’हरी बिभाग र बर्गन काउन्टीका वादीका कार्यालयले गो’ली का’ण्डबारे थ’प अनु’सन्धान गरिरहेको छ ।

प्रतिक्रिया