बागलुङ गलकोटका बुढ़ाथोकी जापानमा मृ’त अव’स्थमा भे’टिए

बागलुङ गलकोटका बुढ़ाथोकी जापानमा मृ’त अव’स्थमा भे’टिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १० असार २०७८
  • 11.7K
    Shares

राजन बुढ़ाथोकी हरि

बागलुङ गलकोटका राजन बुढ़ाथोकी ‘हरि’ जापानमा मृ’त अव’स्थमा भेटिएका छन ।

बागलुङको ताराखोला गाउपालिक वार्ड नम्बर ३ हिल घर भएका ३१ वर्षी’य बुढ़ाथोकी ‘जापानको सिन्जुकु परि’सर नजिकैको एक होटलमा बुधवार बिहान मृ’त अव’स्थमा भेटिएका हुन । उनले आफू बसेको होटलको कोठामा आ’त्मह’त्या गरेको जापान प्र’हरीले जनाएको छ ।

सिसीटिभी फ़ुटेजमा दिउसो ३ बजेतिर होटलमा प्र’वेश गरेका बुढ़ाथोकीको कोठामा बेलुका ६ बजेदेखि ७ बजेसम्म एकजना र त्यसपछि राती ११ बजे अर्को एक जना व्य’क्ति आवा’ज़जाव’त गरेको  देखिएको बताइएको छ।  तर करिव बिहान ३ बजेतिर उनले झु”न्डिएर आ’त्मह’त्या गरेको सिसीटिभी फुटेजबाट देखिन आएको प्र’हरीले जान’कारी गराएको छ ।  त्यसो त  श’वको पोस्ट’मा’टम रि’पोर्टमा समेत आ’त्मह’त्याबाट नै मृ’त्यु भएको देखिएको छ।

श्रीमतीलाई केही महिना अघि नेपाल पठाएर साथीसंगै बस्दै आएका बुढ़ाथोकी करिव २ हप्तादेखि साथीलाई आफ़्नो काम सिन्जुकुतिर नै परेकोले उतै बस्ने जान’कारी गराएका थिए । द’क्ष कामदार कुक भिषामा जापान आएका उनका नेपालमा आमा, श्रीमती र दुई नाबालक बच्चा समेत रहेका छन ।

उनको साथमा रेसिडेन्ट कार्ड राहदानी लागाएतका कुनै काग़’ज़ात साथमा नरहेकोले अध्या’गमनको समन्वयमा श’वलाई फ़िंगर’प्रिंट प्र’मा’णित गरि भोलिसम्ममा आफन्तको ज़िम्मा लगाउन मिल्ने जान’कारी जापान प्र’हरीले दिएको गलकोट समाज जापानका सल्लाहकार विजय भण्डारीले जान’कारी दिए  .

प्रतिक्रिया