फिफा विश्वकप २०२२ तथा एसि’यन कप २०२३ को छ’नोट अन्तर्गत समूह चरणको छनोट खेलमा नेपाल जोर्डनसँग परा’जित भएको छ । गए’राति कुवेत सिटीमा भएको खेलमा नेपाल जोर्डनसँग ३-० गोल अ’न्तरले परा’जित भएको हो ।
जोर्डनको जितमा फैसनले दुई गोल गरे भने एक गोल अबोउ अल अरबले थपे । जोर्डनले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा दुई गोल गर्याे ।
खेलको २३ औँ मिनेटमा गोल गर्दै जोर्डनले अ’ग्रता लिएको थियो । उसकाे लागि फैसनले पेनाल्टीमार्फत गोल गरेका थिए । रोहित चन्दले जोर्डनका खेलाडीलाई ल’डाएपछि पेनाल्टी दिइएको थियो।
खेलको ४८ औँ मिनेटमा फैसनले नै गोल गर्दै अग्र’ता दोब्बर बनाए । उनले हानेको फ्रिकिक सिधैं जा’ली चुमेको थियो । खेलकाे ६७ औँ मिनेटमा अरबले गाेल गर्दै जाेर्डनकाे अ’ग्रता ३-० बनाए ।
खेलको अ’न्त्यतिर नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले अवसर पाए पनि स’दुपयोग गर्न स’केनन् । ८६ औं मिनेटमा वि’ष्टले पे’नाल्टी क्षे’त्र भित्रबाट गरेको प्र’हारले पोस्टको दि’शा लिन सकेन । विशाल राईले लामो दुरीबाट गरेको प्र’हार पनि बाहि’रियो ।
समूह ‘बी’ मा रहेको नेपालले ६ अंक जोडेर चौथो स्थानमा छ । जोर्डन १३ अंक जोडेर अंक तालिकामा दोस्रो स्थानमा उ’क्लिएको छ। शीर्ष स्थानको अस्ट्रेलियाको १५ अंक छ।
अब नेपालले अन्ति’म खेल खेल्न बाँकी छ । नेपालले समूहको आफ्नो अ’न्तिम खेल जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ।
सोमबार जोर्डनसँगै परा’जित भएसँगै नेपाल एसि’यन कपको ते’स्रो च’रणमा सिधैं पुग्ने स’म्भावना लग’भग सकिएको छ। यद्य’पी नेपाललाई प्लेअ’फबाट तेस्रो चरणमा पु’ग्ने अव’सर भने बाँ’की छ ।