स्थानी’य उपभो’क्ताले आ’पत्ति जनाएपछि लमजुङको राइनास नगरपालिका–६ धमिलिकुवामा नि’र्माण कम्पनीले गुणस्तरी’य सडक पि’च गर्न बा’ध्य भएको छ।
सडक कालोपत्र गर्ने भन्दै हि’लोमै नि’र्माण कम्पनी पराजुली कन्स्ट्र’क्सन प्रा’लिले रोलर गुडाएपछि स्थानी’यले आ’पत्ति जनाउदै वि’रोध जनाएका थिए। त्यतिले मात्र नभएर वडाका २४ जनाले हस्ता’क्षर गरी मापद’ण्ड अनु’रूप काम गर्न, गराउन वडाध्यक्ष रुकबहादुर तामाङ र नगर प्र’मुख सिंहबहादुर थापालाई पनि नि’वेदन दिए ।
स्था’नी’य रवीन्द्र नखोलाले “ग्रा’भेल हाल्नुपर्नेमा माटो हा’लेर पे’ल्दै जाँ’दा हि’लो भयो । त्यही हि’लो सु’केपछि कालोपत्र हाल्ने भनियो । यसरी त कालोपत्र हुँदैन भनेर वि’रोध गरिएको” बताए। स्थानी’यका अनुसार एक दशमलव छ किलोमिटर कालोपत्र गर्नुपर्नेमा सडकको आधाभन्दा बढी भाग हि’लम्य छ ।
स्थानी’य उपभो’क्ताको आ’पत्ति र बि’रोधपछि वडाध्यक्ष रुकबहादुर तामाङले स्थानी’य, ज’नप्र’ति’निधि, सहरी वि’कास कार्यालयका इन्जि’नियर, नि’र्माण कम्पनी बसेर मंगलबार छल’फल गराएका थिए।
एक दशमलव छ किलो’मिटर ल’म्बाइ र साढे ५ मिटर चौ’डाइको सडकको प्रि–मि’क्स का’र्पेट (पि’च) का क्रममा स’मस्या देखिएको सहरी विकास कार्या’लयका इन्जि’नियर सागर पोख्रेलले जान’कारी दिए। उनले माटोको मा’त्रा ब’ढी हुँदा ५० मिटर जति सडकमा सम’स्या आएको बताए । माटो ब’ढी देखि’एको ठाउँमा क्या’न्सिल गरेर ल्या’ब टे’स्ट गरी अर्को ग्रा’भेल हाल्न भनिएको र अहिले हालि’एकोलाई ल्या’ब टे’स्ट गर्न पठाएको उनको भनाइ छ ।
नि’र्माण क’म्पनी पराजुली कन्स्ट्र’क्सन प्रा’लिका स’ञ्चालक सतीश पराजुलीले ग्रा’भेलका क्र’ममा केही सम’स्या आएको स्वी’कार गरे । ‘झ’री पर्दा ग्रा’भेल गर्ने क्रम’मा तल हुनुपर्ने माटो मा’थि र मा’थि हुनुपर्ने ढुंगा’गिट्टीको ग्रा’भेल तल भएछ । त्यसैले हि’लो भयो,’ उनले भने । उनले ग्रा’भेलमा ‘केही कम’जोरी भएको र यसलाई सु’धार्ने’ बताए ।
छल’फल पछि सम’स्याग्र’स्त, गुण’स्तरही’न काम भएको ठाउँमा सु’धार गर्ने र गुणस्तरी’य काम गर्ने वि’षयमा सम’झदा’री भएको वडाध्यक्ष रुकबहादुर तामाङले जान’कारी दिए।
झ’न्डै तीन करोड ५० लाख रुपियाँ ला’गतमा नि’र्माणा’धी’न उक्त धमिलिकुवा–सालफेदी–मंगलटार सडकको कालोपत्र गर्ने जि’म्मा ऋषि शक्ति–पराजुली कन्स्ट्र’क्सन जेभी लमजुङले लिएको छ । २०७६ भदौ १ मा सम्झौ’ता गरी गत भदौ ३० मा सक्नुपर्ने सडक अहिलेसम्म कालोपत्र हुन सकेको छैन । को’रोनाका कारण छ महिनास’म्मको लागि म्या’द थ’प गरिए पनि नि’र्माण कम्प’नीले हालसम्म काम गर्न सकेको छैन ।