विश्वकप छनोटमा नेपालद्वा’रा चाइ’निज ताइपेइलाई २-० गोलको अ’न्तरले परा’जित

विश्वकप छनोटमा नेपालद्वा’रा चाइ’निज ताइपेइलाई २-० गोलको अ’न्तरले परा’जित


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ जेष्ठ २०७८
  • 5.3K
    Shares

नेपाली फुटबल टिम

विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई २-० गोलको अ’न्तरले प’राजित गरेको छ।

कुवेतको जाबेर अल अहमद रंगशालामा भएको खेलमा नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अ’ग्रता दिलाएका थिए । सन्तोष तामाङले प्र’हार गरेको फ्रि-किकमा वि’पक्षी टोलीका खेलाडीले पेनाल्टी एरिया भित्र ह्यान्ड गरेसँगै नेपालले पे’नाल्टी पाएको थियो । खेलको ८१ मिनेटमा नवयुग श्रेष्ठले नेपालका लागि थप एक गोल गरेका थिए।

चाइनिज ताइपेइलाई प’राजित गरे संगै नेपालले समूह ‘बी’ मा ६ खेलबाट ६ अंक जोडेको छ । समूह ‘बी’को शीर्ष चारभित्र परेर सोझै एशिया कप छ’नोटको ते’स्रो चरणमा पुग्ने नेपालको ल’क्ष्य रहेको छ। त्यसका लागि नेपालले आजको अर्को खेल जित्न अनिबार्य छ।

समूह बीमा चार खेलबाट १२ अंक ब’टुल्दै अस्ट्रेलिया शी’र्ष स्थानमा छ । त्यस्तै पाँच खेलबाट १० अंक बटुलेको कुवेत र समान अंक बटुलेको जोर्डन क्रमशः दो’स्रो र ते’स्रो स्थानमा छन् । ६ खेल खेलेको नेपाल ६ अंकसहित चौ’थो स्थानमा छ । ६ खेलबाट कु’नै अंक बटुल्न नसकेको ताइपेई भने पु’छारमा छ । छ’नोटअन्त’र्गत नै गत वर्ष पहिलो लीगमा पनि नेपालले ताइपेइलाई २–० ले ह’राएको थियो ।

प्रतिक्रिया