स्वा’स्थ्य तथा ज’नसंख्या मन्त्रा’लयले बि’रामीको उप’चारवा’पत लाग्ने र’कम ७ दिनभित्र सार्वज’निक गर्न सर’कारी, निजी, सामुदा’यिक सबैथरि अ’स्पताललाई नि’र्देशन दिएको छ।
स्वा’स्थ्य सं’स्थाबाट प्राप्त हुने सेवाको प्र’कार तथा ला’गत र’कमको शि’र्षक सहितको मु’ल्यसूची आफ्नो वेव’साइड तथा सू’चना पार्टीमा रा’ख्न नि’र्देशन दिएको छ।
गुण’स्तर मा’पन तथा नि’यमन महाशाखा प्र’मुख डा. मदनकुमार उपा’ध्यायले जा’री गरेको सू’चनामा सात दिनभित्र आफ्नो अ’स्पताल तथा स्वा’स्थ्य सं’स्था’बाट प्र’वाह हुने सेवाको प्र’कार र त्यसको ला’गत र’कम शी’र्षकसमेत उल्ले’ख भएको मू’ल्यसू’ची स’ञ्चालक समि’तिबाट नि’र्णय गराइ वेबसाइट वा सू’चना पा’टीमा सा’र्वजनिक गर्न भनिएको छ ।
उ’क्त विव’रण वेव’साइट तथा सू’चना पाटीमा राखी सो जान’कारी स्वा’स्थ्य सं’स्था ईजा’जतप’त्र दिने तथा न’वीक’रण गर्ने नि’काय सम’क्ष पठाउन समेत मन्त्रा’लयले अनु’रोध गरेको छ।
को’रोना महा’मारीको वि’षम परि’स्थितिमा समेत कति’पय स्वा’स्थ्य सं’स्थाले बि’रामीको उप’चार वा’पत च’र्को शु’ल्क अ’सुल उ’पर गरेको, बि’रामीका लागि अत्या’वश्यक अक्सि’जनको समेत अ’त्याधिक शु’ल्क लिएको, अनाव’श्यक परी’क्षण गर्न लगाई बि’रामीमाथि थ’प आर्थि’क व्य’य’भार बढाएको गु’नासो आएको मन्त्रालयले जनाएको छ।
