वि’वेकशी’ल साझा पार्टीका पूर्व सं’योजक उ’ज्वल थापाको नि’धन

वि’वेकशी’ल साझा पार्टीका पूर्व सं’योजक उ’ज्वल थापाको नि’धन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 4.9K
    Shares

उज्ज्वल थापा

नेपालमा युवाहरुले ने’तृत्व गरेको बै’कल्पि’क राजनी’तिक दलको आब’श्यकता औं’ल्याउदै राजनी’तिमा हो’मिएका वि’वेकशी’ल साझा पार्टीका पूर्व सं’योजक उ’ज्वल थापाको नि’धन भएको छ ।

को’रोना संक्र’मणबाट ग’म्भीर बि’रामी परेका उनको काठमाण्डौस्थित मेडि’सिटी अ’स्पतालको भेन्टि’लेटरमा उप”चार हुँ’दाहुँ’दै मंगलबार अपरान्ह ५ बजेर २९ मिनेटमा  नि’धन भएको मेडिसिटी अ’स्पतालले जनाएको छ ।

स्वा’स्थ्य अव’स्था’ ग’म्भीर भएपछि उनलाई ‘एक्स्ट्रा’कोपोरि’यल मेम्ब्रेन अक्सि’जेनसन (एक्मो) प्र’विधिबाट उप’चार भइरहेको थियो । को’रोना संक्र’मित भएका उनको रि’पोर्ट नेगे”टिभ देखाए पनि स्वा’स्थ्य अव’स्था ज’टिल बनेको थियो ।

नेपालमा वैक’ल्पिक राजनी’तिलाई स्था’पित गर्न भू”मिका खेलेका वि’वेकशी’ल नेपाली दलको सं’स्थापक अध्यक्ष तथा वि’वेकशी’ल साझा पार्टीका पू’र्व सं’योजक थापाको उपचा’रका लागि गत जेठ १४ गते गरिएको आ’व्हानमा देश-वि’देशबाट शुभे”च्छुकले ५० लाख हारा’हारी सह’योग जुटा’एका थिए ।

उनको ने’तृ’त्वमा २०६९ जेठ १५ गते वि’वेकशी’ल नेपाली दलको स्था’पना गरिएको थियो । सो दलको तर्फबाट सं’विधानसभाको दो’स्रो नि’र्वाचनमा स्व’तन्त्र उम्मे’दवारका रूपमा चार  जना सदस्यहरू उठाइएको थियो ।

सं’विधानसभाको दो’स्रो चु’नावपछि कानु’नी रूपमा द’र्ता भएको यो दलपछि रवीन्द्र मिश्रले स्था’पना गरेको साझा पार्टीसँग एकी’करण गरेर वि’वेकशी’ल साझा दल बनेको थियो ।

प्रतिक्रिया