कास्की जिल्लामा को’रोनाको संक्र’मण र मृ’त्यु द’र ह्वा’त्तै घ’ट्यो

कास्की जिल्लामा को’रोनाको संक्र’मण र मृ’त्यु द’र ह्वा’त्तै घ’ट्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 13.6K
    Shares

केही दिन अघि को’रोना संक्र’मण दर उ’च्च रहेको कास्की जिल्लामा आज धे’रै क’म भएको देखिएको छ।  पछिल्लो २४ घन्टामा कास्की जिल्लामा को’रोना संक्रम’णबाट चार जनाको मृ’त्यु भएको छ भने थप दुईसय एक जनालाई को’रोना संक्र’मण पु’ष्टि भएको छ।

गण्डकी प्र’देश स्वा’स्थ्य नि’र्देशनालयले दिएको जानकारी अनुसार, कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर ५ की ७२ वर्षीया बृद्धा, वडा नम्बर १३ का ४८ वर्षीय पुरुष तथा कास्कीकै माछापुच्छ्रे गाउपालिका वडा नम्बर २ का ६३ वर्षीय पुरुषको को’रोना संक्र’मणबाट नि’धन भएको छ।

पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप दुईसय एक  जनामा को’रोना सं’क्रमण पु’ष्टि भएको छ । कास्कीमा एकसय आठ जना पुरुष तथा ९३ जना महिला गरी दुईसय एक जनामा को’रोना भाइ’रस देखिएको प्र’देश स्वा’स्थ्य नि’र्देशनालय पाेखराले जनाएको छ ।

गण्डकी प्र’देश स्वा’स्थ्य नि’र्देशनालयले जा’री गरेको बि’ज्ञप्ति अनुसार, पोखराका अ’स्पतालहरुमा उपचार’रत आठ जनासहित गण्डकी प्र’देशका थप १६ जना को’रोना संक्र’मितहरुको मृ’त्यु भएको छ । गण्डकी प्र’देशमा को’रोना संक्र’मणबाट नि’धन हुनेको सं’ख्या छसय ९४ पुगेको छ ।

मृ’तकहरु कास्की जिल्लाका तीन जना, नवलपुर जिल्लाका चार जना , तनहुँ जिल्लाका दुई जना, स्याङ्जा जिल्लाका तीन जना, बाग्लुङ, म्याग्दी र पर्वत तथा रुपन्देही जिल्लाका एक-एक जना रहेको प्र’देश स्वा’स्थ्य नि’र्देशनालय पोखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा गण्डकी प्र’देशमा एक हजार एकसय १११ जनाको नमु’ना परी’क्षण गरिएकोमा थप चारसय ७३ जनामा को’रोना पोजे’टिभ देखिएको वि’ज्ञप्ति मार्फत नि’र्देशनालयले उल्लेख गरेको छ ।

वि’ज्ञप्तिका अनुसार, कास्कीका दुईसय एक  सहित म्याग्दीका १२ जना, स्याङ्जाका ३५ जना, बाग्लुङका ३० जना, पर्वतका ६२ जना, तनहुँका २१ जना, गोरखाका आठ जना, लमजुङका ४१ जना, नवलपुरका ६३ जना गरी प्र’देशका नौ जिल्लामा दुईसय ४२ पुरुष तथा दुईसय ३१ जना महिलामा को’रोना पु’ष्टि भएको हो ।

योसँगै गण्डकी प्र’देशमा को’रोना संक्र’मितको कुल संख्या ४२ हजार नौसय ९७ पुगेको छ। पछिल्लो २४ घण्टामा छसय ८८ जना नि’को भएसँ’गै प्र’देशमा संक्र’मणमु’क्त हुनेको संख्या ३१ हजार आठसय ७९ पुगेको छ ।

 

प्रतिक्रिया