नि’र्माणखर्चको सुचना नदि’एपछि पोखरीको फोटो सार्व’जनिक, सुचना आयोगमा उ’जुरीको त’यारी

नि’र्माणखर्चको सुचना नदि’एपछि पोखरीको फोटो सार्व’जनिक, सुचना आयोगमा उ’जुरीको त’यारी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 7K
    Shares

मुगु जिल्लाको सोरु गाउंपालिका-९ कालैमा रू ५२ लाख लागतमा बनाइएको पानी पोखरी

बिकास-नि’र्माणको नाममा के कसरी भ्र’स्टाचार भएको छ भन्ने जान’कारी लिन यतिबेला हरेक पालिकामा जाने हो भने प्र’ष्ट देख्न सकिन्छ।  ज’नप्रति’निधिहरु आफुले जनताको पक्षमा काम गरिरहेका छौं भन्छन, जनता मक्ख।  तर जनताको आँखामा ज’नप्रतिनि’धिहरुले छा’रो हालेर कति लु’ट म’च्चाएका छन् भन्ने बारेमा सबै बे’खबर छन्।  यदि कोही कसैले चासो दिईहल्यो भने ज’नप्रति’निधिहरु सुचना दिन आना’कानी गर्छन।  कतिपयले त सुचना दिने मान्दैनन पनि।

ठिक त्यस्तै भएको छ, मुगु जिल्ला सोरु गाउंपालिकामा।  सोरु गाउंपालिका-९ कालैमा ५२ लाख रुपियाँ ला’गतमा पानी पोखरी बनाइएको भनिएको छ।  तर त्यस बारे सुचना दिन वडाध्यक्ष परुनाथ योगी तयार छैनन्।

फि’ल्डमा हेर्दा ५२ लाख रुपियाँ ख’र्च भए जस्तो नदेखिएपछि जा’गौ नेपालका अभिय’न्ताहरुले शोरु गाउपालि’कासंग त्यस पानी पोखरी नि’र्माण ख’र्चको वि’वरण मा’ग गरे।  तर त्यस बारे न त् वडा कार्यालयले सुचना दियो, न गाउपालिका कार्यालयले नै।  सुचना अभिय’न्ताहरुले  आधिका’रिक रुपमा पोखरी नि’र्माण स’म्बन्धि सुचना नपाएपछि सुचना आ’योगमा उ’जुरी दिने तयारी भैरहेको जागौं नेपाल अभि’यानका सं’योजक दिपक आचार्यले जान’कारी दिएका छन्।

संयोजक आचार्यले सामा’जिक सं’जाल फेसबुकमा दुई वटा फोटो पनि सार्व’जनिक गरेका छन्।  उनले सार्व’जनिक गरेको पहिलो फोटो स्याङ्जाको आधिखोला गापामा दुई लाख ४७ हजार छ सय ९७ मा नि’र्मित पोखरीको हो र अर्को फोटो  मुगु जिल्लाको सोरु गाउंपालिका-९ कालैमा रू ५२ लाख ला’गतमा बनाइएको पानी पोखरीको हो।

उनले आफ्नो स्टाटसमा दुवै फोटोको तु’लना गर्दै अघि लेखेका छन्। “यति सस्तो’मा यति रा’म्रो पोख’रि ब’न्दो रहेछ त हेर्नु’होस त ।”

मुगु जिल्लाको सोरु गाउंपालिका-९ कालैमा रू ५२ लाख लागतमा बनाइएको पानी पोखरी
मुगु जिल्लाको सोरु गाउंपालिका-९ कालैमा रू ५२ लाख लागतमा बनाइएको पानी पोखरी
स्याङ्जाको आधिखोला गापामा दुई लाख ४७ हजार छ सय ९७ मा निर्मित पोखरी
स्याङ्जाको आधिखोला गापामा दुई लाख ४७ हजार छ सय ९७ मा निर्मित पोखरी

 

प्रतिक्रिया