सरकारले यस वर्षको एसईई परी’क्षाको नति”जा पनि आन्त”रिक मुल्यां”कनबाट गर्ने नि”र्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्र’विधि मन्त्रालयको प्र’स्तावमा आज बसेको मन्त्रिपरि’षद्को बै’ठकले एसईई परी’क्षाको आ’न्त’रिक मुल्यां’कन वि’धि अनु”सार गर्ने नि”र्णय पा’रित गरेको हो ।
बै’ठकमा ‘शिक्षा, विज्ञान तथा प्र’वि’धि मन्त्री कृष्णगोपाल श्रेष्ठले त्यस स’म्ब’न्धि प्र’स्ताव पे’श गरेको समा’चार स्रोतले जानकारी दिएको छ। को’रोना महा’मारी झ’न ब’ढ्दै’ गएकाले शि’क्षा मंत्री श्रेष्ठको प्र’स्ताव अनु’सार नै बैठ’कले नि”र्णय गरेको बताइएको छ।
राष्ट्रि’य परि’क्षा बो’र्डले आइतबार मात्रै एसईईको परि’क्षा वैक’ल्पिक वि’धिबाट गर्ने व्यव’स्था मिलाउने भन्दै शिक्षा, विज्ञान तथा प्र’विधि मन्त्रा’लयलाई प्र’स्ताव गरेको थियो । त्यसै प्र’स्तावका आधा’रमा शि’क्षामन्त्री श्रेष्ठले मन्त्रिपरि’षद्मा प्र’स्ताव पे’श गरेका प्राप्त जानका’रीमा उल्लेख छ।