हावाबाट छिटो फै’लिने कोरोनाको नयाँ भेरियन्ट भियतनाममा फे’ला परेको छ । यो भेरियन्ट बेलायत र भारतमा भेटिएको भेरियन्ट स’मिश्रण भएर अ’झै ब’ढी संक्रा’मक र स’रुवा भएको विज्ञहरुले बताएका छन् ।
भियतनामा भेटिएको भेरियन्ट हावाबाट छि’ट्टै फै’लिन सक्ने अधिकारीहरुले बताएका छन् । भाइ’रसहरु जुनसुकै बेला रुप परिव’र्तन गरिरहने र कतिपय अव’स्थामा रुप परि’वर्तन भएर क’मजोर हुने र ह’राएर जाने समेत हुन्छ । तर कति’पय भाइ’रसहरु भने रुप परि’वर्तन भएर ब’लियो र ब’ढी संक्रा’मक हुने गरेको अध्य’यनहरुले देखाएका छन् ।
सन् २०१९ को डिसेम्बरमा को’भिड(१९ फे’ला परेको केही समयपछि नै सन् २०२० को जनवरी महिना मा नै यसका हजारौं परिव’र्तित रुपहरु फे’ला परेका थिए । भियतनामा बेलायत र भारतको भेरियन्ट स’मिश्र’ण भएर बनेको नयाँ हाइ’ब्रिड भेरियन्टका विषयमा सार्वज’निक रुपमै जान’कारी दिएको जनाइ’एको छ ।
नयाँ भेरियन्ट हावाबाटै फै’लिनै भएकाले बढी जो’खि’मपू’र्ण रहेको छ । को’रोना वि’रुद्ध बनेका खोपहरु फाइजर र एस्ट्राजिनिकाको दुबै डोज लगाएकाहरुलाई भारतीय भेरिन्यन्टले खासै धेरै अ”सर नगरेको अध्यय’नहरुले देखाएका छन् ।
हालै भियतनामामा फे’ला परेको को’रोना वि’रुद्धको नयाँ भेरियन्टले वि’रामीहरुलाई कति बढी खत’रापूर्ण छ र खोपले क’स्तो काम गर्छ भन्ने विषय अध्य’यनकै क्रममा रहेको छ । यो समाचार राजधानी दैनिकमा छ।