वर्तमान काम च’लाउ सरकारले छोरा-नातिलाई ऋणको भा’री बोकाएर बाबुबाजेलाई बृ’द्ध भ’त्ता बाँ’ड्ने घो’षणा गरेको छ। त्यति मात्र हैन करीब तीन वर्ष अघि सत्तासि’न हुन पुगेको वर्तमान केपी ओली सरकारले नेपाली जनतालाई झ’न्डै ते’ब्बर ऋ’णको बो’झमा पारेर नि’र्धारित समयभन्दा झन्डै एक वर्ष अगा’वै गर्न लागेको म’ध्यावधि चु’नाब के’न्द्रित भएर बजेट ल्याएको छ।
अर्थमन्त्री बिष्णु पौडेलले आज ब’जेट भा’षण गर्दै मासिक दुई हजार रुपियाँ बृद्ध भत्ता बु’झ्ने बाजेबज्यैलाई त्यो भ’त्ता बढाएर मासिक चार हजार दिने घो’षणा गरे। उनले बाजे-बज्यैलाई मासिक चार हजार रुपियाँ बृ’द्ध भ’त्ता दिने घो’षणा गरिरहँदा उनीहरुका छोरानाति हरेक नेपालीले जन्मदै ५२ हजार रुपियाँ ऋ’णको भा’री बोकेर जन्मनेछन।
करीब तीन वर्ष अघि केपी शर्मा ओलीले बिकास र सम्वृद्धिको नारा दिएर झन्डै दुई-तिहाइको सरकारको ने’तृत्व गर्दा हरेक नेपालीको भागमा झन्डै २८ हजार रुपिया व्य’यभार ब्यहो’र्नुपर्थ्यो। अहिले उनकै सरकारले म’धायाबधि चु’नाब घो’षणा गर्दा हरेक नेपालीले झन्डै दोब्बर ५२ हजार रुपियाँ ऋ’णको व्य’यभार व्यहो’र्न बा’ध्य छन्।
तीन वर्ष अघि तात्का’लिन ड’बल नेकपा अध्यक्ष र हाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स’त्तारो’हण गर्दा देशको ऋ’ण झन्डै आठ खर्ब ४३ अर्ब थियो। तर तीन वर्षपछी ओली ने’तृत्वकै सरकारले म’ध्यावधि चु’नाब घो’षणा गर्दा नेपालको ऋ’णमा झ’न्डै दो’ब्बरले वृ’द्धि भै १५ खर्ब ८९ अर्ब रुपियाँ पुगेको छ।
त्यसो त म’ध्याव’धि चु’नाब घो’षणा गरेर चु’नाबलाइ प्र’भाब पार्ने गरी अ’ध्यादेश मा’र्फत सरकारले ब’जेट ल्याएको छ। तर विघ’टित प्र’तिनिधि सभा पुन’र्स्थापित गर्ने कि मध्या’वधि चु’नाबमा जाने भन्ने बारेमा स’र्बोच्च अदालतमा मु’द्दा वि’चारा’धीन छन्।
सर्बोच्च अदालतले प्रतिनिधि सभा पुन’र्स्थापित गरे पनि वा म’ध्याव’धि चुना’बलाई सदर गरि’दिए पनि वर्तमान सरकारले अध्या’देश का’र्यान्ब’यन गर्न आगामी दिनमा फलामको च्यु’रा चपा’ए जस्तै सा’ह्रो पर्नेछ।
चालु आ’र्थिक वर्षमा हालसम्म कुल बजेटको झन्डै ६० प्रतिशत बजेट खर्च गर्न बाँकी छ। तर म’ध्यावधि चु’नाब घो’षणा गरेको वर्तमान काम च’लाउ सरकारले बाँकी बजेट सो’धनान्तर गरेर अ”न्यत्र ‘परिचालन गर्ने नी’ति बनाएको छ। सत्ता बाहिर रहेका प्र’तिप’क्षी दलहरुलाई जनताबाट एक्ल्या’उन संसद बिकास कोष खा’रेज गरिदिएको छभ ने प्र’तिप’क्षी दलका नेता-कार्यकर्ताको प’कड रहेको भनि’एको ग’रीबी नि’वारण को’ष पनि खा’रेज गर्ने घो’षणा अर्थमन्त्री बिष्णु पौडेलले ब’जेटमार्फत गरिदिएका छन्।
सां’सद बि’काश को’ष तथा ग’रीबी नि’वारण को’ष खा’रेजीपछि यदि मध्या’वधी चु’नाब भयो भने प्र’तिपक्षी दलका नेता-कार्यकर्तालाई आफ्ना कार्यकर्ता भु’लाउन मु’स्किल पर्नेछ भने प्रतिनिधि सभा पुन’र्स्थापित भयो भने पनि अब आउने सरकारलाई बजेट कार्यान्ब’यन गर्न आ’बश्यक बजेटको जोहो’ गर्न गाह्रो पर्नेछ। त्यही भएर प्रमुख प्रतीपक्षी दलका नेताहरुले यस बजे’ट कार्यान्बयन हुने नसक्ने प्रति’क्रिया दिएका छन्। अ’द्यापि ब’जेटले सबै क्षेत्रका नेपालीलाई समेट्न खोजे जस्तो देखिएको छ।
सरकारले ल्याइएको ब’जेटमा यस्ता छन् लोकप्रि’य कार्यक्रम:
१. ज्ये’ष्ठ नागरिक भ’त्ता बृ’द्धि – मासिक ४ हजार रुपैयाँ
२. आन्त’रिक पर्यटन प्रव’द्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने
३. शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋ’ण पाइने, ब्या’जदर ५ प्रतिशत
४. लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्या’जदरमा स’हुलियत दिन ब’जेट वि’नियोजन
५. तरकारी, दूध र माछा(मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनु’दान पाउने
६. विद्यार्थीलाई ल्यापटप कि’न्न ८० हजार क’र्जा र सिम कार्ड निः’शुल्क दिने
७. नि’षेधाज्ञामा २० युनिटसम्म विद्यु’त ख’पत गर्नेलाई शत प्रतिशत छुट
८. ३ वर्षभित्र रासा’यनिक मल कार’खाना स्थापनाका लागि काम सुरु गरिने
९. नि’षेधाज्ञामा खाद्य कम्पनी र सा’ल्ट ट्रे’डिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट
१०. वि’वादित गरि’बी नि’वारण कोष खा’रेज
११. स्टार्टअप व्यवसायलाई प’रियो’जना धि’तो राखेर १ प्रतिशत ब्या’जमा २५ लाखसम्म क’र्जा
१२. पत्रकारलाई सरकारी अस्पतालमा नि”शुल्क उप’चार, ७ लाखको दुर्घ’टना बी’मा
१३. नेपाल टेलिकमका प्र’योगकर्तालाई २२ प्रतिशत शे’यर
➤अनु’मा’नित १६ खर्ब २० अर्ब हाराहारीको बजेट सार्वजनिक गरिँदै
➤संसद नभएका कारण अ’ध्यादेशमाफत् ब’जेट ल्याइएको
➤राष्ट्रपतिद्वा’रा ब’जेट सम्ब’न्धी तीन अ’ध्यादेश जारी
➤चालु आर्थिक वर्षको आ’र्थिक वृद्धिदर ४ प्रति’शत रहने अनु’मान
➤को’रोना भाइ’रस रो’कथा’म तथा नि’यन्त्रणका लागि रु २६ अर्ब ७५ वि’नियोजन
➤हरेक नागरिकलाई निः’शुल्क को’रोनावि’रुद्धको खोप लगाउन सरकार प्रतिवद्ध
➤कोभिड-१९वि’रुद्धको खो’पका लागि २६ अर्ब ७५ करोड रुपैयाँ वि’नियोजन
➤कोरोनाका विरामी उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ वि’नियोजन
➤अक्सिजन उद्योगका उप’करण आ’यातमा लाग्ने भ’न्सार र भ्या’ट मि’नाहा
➤अक्सिजन उत्पा’दन गर्दा लाग्ने बिजु’लीमा उद्यो’गहरुलाई ५० प्रतिशत छुट
➤को’भिड उप’चारका लागि प्र’योग हुने औष’धिको आ’यातमा कर छुट
➤महिला स्वास्थ्य स्वयं”से’विकाको याता’यात खर्च शत प्रतिशत वृद्धि
➤ब’जेट इति’हासमै प’हिलो प’टक स्वा’स्थ्य क्षेत्रको बजेट १ ख’र्बभन्दा बढी
➤सबै प्रकारका सामा’जिक सुर’क्षा भत्तामा ३३ प्रति’शतले वृद्धि, जे”ष्ट नागरिक भत्ता ४ हजार
➤सबै स्थानी’य तहलाई १ खर्ब ७३ अर्ब सश’र्त अनु’दान
➤प्रधानमन्त्री रोज’गार कार्य’क्रममा १२ अर्ब ब/जेट वि’नियोजन
➤साना कि’सानका लागि धानको वि”उ ख’रिदमा ५० प्रतिशत अनु”दान
➤२० हजार लिटरसम्म पानीको शुल्क नलाग्ने, तेल, नुन, एसटीसी ग्यास २० प्रति’शत सस्तो
➤३९६ आधारभूत अस्पताल निर्माणका लागि ६ अर्ब १५ करोड, दुई वर्षभित्रै संचालनमा ल्याउने
➤नेपाल भ्रमणमा आउने विदेशीले १ महिनाको भिसा नि:शुल्क पाउने