नेपालले चि’रपरि’चित प्र’तिद्व’न्द्वी इराकसँग चौंथो पटक पनि परा’जित भएको छ। यसभन्दा अघिका वि’भिन्न तीन खेलमा परा’जय भोगेको नेपालले आफ्नो चि’रपरि’चित प्र’तिद्व’न्द्वी इराकसँग उसकै घरेलु मैदानमा शनिबार राती भएको मैत्रीपूर्ण खेलमा नेपाल ६-२ गोलको फरा’किलो अ’न्तरले परा”जित भएको हो ।
एशियाकै बलियो प्र’तिद्व’न्द्वी मानिएको इराकसँग इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा खेलेको मैत्रीपू’र्ण खेलमा इराकलाई बिजयी बनाउन अयमन हुसेन गबधनले दुई गोल गरे भने कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक-एक गोल थपे । नेपालका मनिष डाँगीले एक गो’ल फर्काउदा इराकका अहमेद इब्राहिम खलाफले एक आत्मघा’ती गो’ल गरेका थिए ।
खेलको सातौं मिनेटमा कप्तान खासिनले २५ यार्डबाट फ्रि’किकमा गो’ल गर्दै इराकलाई अग्र’ता दिलाएका थिए । तर, आठौं मिनेटमा नेपालले बराबरी गो’ल फर्कायो । अन्जन बिष्टको प्र’हार क्लि’यर गर्ने क्र’ममा इराकका खलाफले आ’त्मघा’ती गोल गरे ।
१३ औं मिनेटमा अन्जनले गो’लको मौ’का गु’माए । इराकी डिफेन्डरको ग’ल्तिको फाईदा उठाउदै अन्जनले प्र’हार गरेको बल गोलकिपर फाहद तालि’मले उ’त्कृष्ट ब’चाऊ गरे ।
खेलको २९ औं मिनेटमा मनिषको गोलबाट नेपालले २-१ को अ’ग्रता बनायो । सन्तोष तामाङको पासलाई स’दुपयोग गर्दै इराकी गोलकिपर अघि बढेको अवस्था’मा मनिषले पेनाल्टी क्षेत्र बाहिरबाट उ’त्कृष्ट गो’ल गरे । उनको यो डे’ब्यु खेलमा डे’ब्यु गो’ल हो । ३९ औं मिनेटमा मोहमद अब्दुल्जाराले हेडमार्फत गो’ल गर्दै इराकलाई २-२ गोलको बराबरीमा ल्याए ।
त्यसपछि इराकले नेपालवि’रुद्ध लगातार गोल गर्यो । ४० औं मिनेटमा अयमन हुसेनले गोल गर्दै इराकलाई ३-२ को अ’ग्रता दिलाए । रोहित चन्दको ब्या’क पास नि’यन्त्रणमा लिदै उनले गो’ल गरेका थिए ।
पहिलो हाफको इ’न्जुरी स’मयमा अयमन हुसेनले व्य’क्तिगत दोस्रो गोल गर्दै इराकलाई ४-२ को अग्र’ता दिलाए ।
खेलको ६७ औं मिनेटमा मोहनद अलिले गो’ल गरेपछि इराक ५-२ ले अघि र’ह्यो । सुमन अर्यालको ब्या’क पास निय’न्त्रणमा लिदै उनले गो’ल गरे ।
त्यसपछि खेलको ७५ औं मिनेटमा सजाद जासिमले गो’ल गर्दै इराकलाई ६-२ को फरा’कि’लो जि’त दिलाए ।
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छ’नोट अन्तर्गत बाँकी खेलको त’यारीका लागि नेपालले फिफा वरीयतामा १ सय ३ औं स्था’न मा’थिको टिम इराकसँग मै’त्रीपूर्ण खेल खेलेको हो ।
अब नेपाली टिम विश्वकप छनोटका लागि कुवेत जाने छन् । समूह ‘बी’ मा रहेको नेपालको भने विश्वकपमा छनोट खेल्ने सपना टुंगिसकेको छ । यद्दपी बाँकी तीन खेल जिते दोस्रो स्थानमा रहँदै छ’नोट हुने स’म्भावना भने रहेको छ । नेपालको एसियन कपमा छनोट हुने स’म्भा’वना समेत बाँ’की रहेको छ ।
नेपाल समूहको चौंथो स्थानमा रहँदा अष्ट्रेलिया शीर् स्थानमा रहेको छ । नेपालले अब कुवेतमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रति’स्पर्धा गर्नेछ । एसियाली प वार हाउसविरु’द्ध अंक खोस्न सके नेपालले कम्तिमा एसिया कप छ’नोटको तेस्रो च’रणमा स्थान बनाउने छ ।
अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।
इराक भने फिफा विश्वकप छ’नोटको नजिक रहेको छ । समूह ‘सी’ बाट ५ खेल खेलि’सकेको इराक ११ अंक स’हित शीर्ष स्थानमा रहेको छ ।
खेलपाटी डट कमको सहयोगमा