गण्डकी प्र’देशमा हाल’सम्मकै धे’रैको मृ’त्यु, एकैदिन ३० जना म’रे, नयाँ संक्र’मित आठसय थ’पिए

गण्डकी प्र’देशमा हाल’सम्मकै धे’रैको मृ’त्यु, एकैदिन ३० जना म’रे, नयाँ संक्र’मित आठसय थ’पिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १५ जेष्ठ २०७८
  • 18.8K
    Shares

गण्डकी प्र’देशमा हाल’सम्मकै उ’च्च ३० जनाले एकै दिन शुक्रबार को’रोना सक्र’मणका का’रण ज्या”न गु’माएका छन् भने आठसय आठ जना नयाँ को’रोना संक्र’मित थ’पिएका छन्

गण्डकी प्रदेश स्वास्थ्य नि’र्देशनालयले दिएको जान’कारी अनुसार, को’रोना संक्र’मणबाट ज्या’न गु’मा’उनेमा कास्कीमा १२ जना, तनहुँ ६, स्याङ्जा ३,पर्वत २,   नवलपुर १, गोरखा ३, बाग्लुङ १ र मुस्ताङमा २ जना रहेका छन् । यो अहि’लेसम्म कै धे’रै सं’ख्या हो । यो संगै गण्डकी प्र’देशमा हा’लसम्म मृ’त्यु हुनेको सं’ख्या छसय २४ जना पुगेको छ।

त्यसैगरी गण्डकी प्र’देशमा आज नयाँ आठ्सय आठ ८ जनामा को’रोना संक्र’मण पु’ष्टि भएको छ । जसमध्ये कास्कीमा मात्रै दुईसय नौ जना संक्र’मित थपि’एका छन् । त्यसैगरी गण्डकी प्र’देशमा शुक्रबार छसय ६० जना संक्र’मित नि’को भएर घर फर्किएका छन्

प्रतिक्रिया