पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको आई’सियू कक्षमा अक्सिजनको क’मी भएको भिडियो सार्वजनिक गर्ने एक सचेत नागरिकले आज आफ्नो ८० वर्षीय बाबुलाई गु’माएका छन्।
पोखरा महानागरपालिका वडा नम्बर ११ फुलबारी निवासी ती सचेत नागरिकले हिजो बिहीबार साँझ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको आइ’सीयु कक्षमा अक्सिजनको अभा’बमा उच्च प्रबाह (High Flow)मा अक्सिजन दिनुपर्ने बिरामीहरु छ’टपटा’इ रहेको भिडियो सार्वजनिक गरेका थिए। त्यस भिडियोमा अक्सिजन न’पाएर अ’त्तालिएका बिरामीका आफ़नतहरु हा’रगुहा’र गरिरहेको र अक्सिजनको अ’भावमा पंखाले हम्किरहेको दृ’श्यहरु समेटिएको थियो।
उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको आईसियू कक्षमा भएको बे’थितिको भिडियो सार्व’जनिक गरिरहदा आज शुक्रबार बिहान सोही अस्पतालको आइसीयुमा अक्सिजन आ’पूर्ति नहुँदा एक जना सुत्केरी महिलासहित सात जनाको नि”धन भएको समाचारहरु सार्वजनिक भएका थिए।
समाचार अनुसार, तनहुँका ३ जना, म्याग्दी, पर्वत र स्याङ्जाका १-१ जना समेत गरी छ जनाको अक्सिजन न’पाएर नि’धन भएको थियो।
जनता र प्रशासनलाई ख’बरदारी तथा स’चेत गराउन तत्पर रहेका ती सचेत नागरिकको बुबाको शुक्रबार साँझ करीब छ बजेतिर नि’धन भएको प्राप्त समाचारमा जनाइएको छ।
अक्सिजनको अ’भाबमा आफन्त गु’माएका पिडितहरुले संचार माध्यमहरुसंग आइसीयु कक्षमा अक्सिजन न’हुँदा बिरामीहरु छट’पटाउन बा’ध्य भएको, डाक्टर तथा नर्सहरुलाई बिरामी हेरिदिन आ’ग्रह गर्दा उनीहरुबाट हप्का’उने, धम्क्या’उने गरेको गु’नासो गरेका थिए। उनीहरुले बिरामीलाई हरेक घण्टा जस्तोमा १५/२० मिनेट अक्सिजन ब’न्द गर्ने गरेको सं’गीन आ’रोप पनि लगाएका थिए।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका कोभिद-१९ सम्ब’न्धि फोकल पर्सन डा. शरद बरालले बाहिर आए जस्तो अक्सिजनको अ’भाबमा आ’इसीयु क’क्षमा अक्सिजनको अ’भाबमा बिरामीहरुको मृ’त्यु भएको कुरालाई अ’स्वीकार गरे। उनले माग बमोजिम आफुहरुलाई अक्सिजन उप’लब्ध हुन न’सकेको गुना’सो भने गरे।